प्रयोगकर्ता:Govindad Sharan/प्रयोगस्थल
स्वरूप
पूर्विय र पास्चात्य दर्शनका विद्वान डा. गोबिन्द शरण उपाध्यायको जन्म सन् १९७२ मा नेपालको पर्वत जिल्लामा भएको हो | उहाँले आफ्नो आरम्भिक शिक्षा आफ्ना पिता पण्डित श्रीपिताम्बर शरण उपाध्यायबाट ग्रहण गर्नुभएको थियो भने उच्च शिक्षा भारतको वृन्दावनस्थित प्रच्यदर्शन महाविद्यालयबाट गर्नु भएको थियो | हाल उहाँ नेपालको त्रिभूवन विश्वविद्यालयको त्रिचन्द्र बहुमुखी क्याम्पसमा दर्शनशास्त्रको प्राध्यापन गरिरहनु भएको छ | उहाँसंग त्यही सम्पर्क गर्न सकिन्छ |