प्रयोगकर्ता:Hell Rider/Sandbox

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छोटा भीम एंड द कर्स अफ दमयान
फिल्म पोस्टर
निर्देशकराजिव चिलका
निर्माताराजिव चिलका
सङ्गीतसुनिल कौसीक
वितरक
कम्पनी
ग्रीन गोल्ड एनिमेसन प्रा.लि.
प्रदर्शन मिति
  • १८ मे २०१२ (2012-05-18) (India)
[१]
अवधि
८८ minutes
देशभारत
भाषाहिन्दी अङ्ग्रेजी
बजेटRs ४ करोड
बक्स अफिसRs ५0 मिलियन

छोटा भीम एंड द कर्स अफ दमयानअङ्ग्रेजी: Chhota Bheem and the curse of damyaan[२] एक भारतीय कर्टून चलचित्र हो । यो चलचित्र २०१२ साल मा प्रदर्शन भएको थियो र ग्रीन गोल्ड एनिमेसन प्रा.लि. ले यस चलचित्र लाइ बितरण गरेको थियो । यो चलचित्र छोटा भीम नामक कर्टून का आधार मा बनेको हो ।

==सन्दर्भ सामग्रीहरू==

  1. "Chhota Bheem Cartoon Review", Baal Veer Download, अन्तिम पहुँच ८ नोभेम्बर २०१५ 
  2. "Chhota Bheem and the Curse of Damyaan", Bolly Spice, अन्तिम पहुँच १७ डिसेम्बर २०१२