प्रयोगकर्ता:Jayaram

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जयराम अधिकारी[सम्पादन गर्नुहोस्]

जयराम अधिकारी (समीर) जयरामको जन्म बारा जिल्लाको सिंगोल-९ (सिमलचौर) २०४४ साल फाल्गुन ७ गतेका दिन भएको थियो । पिता नवराज अधिकारी र माता कोपिला अधिकारीको कोखबाट कान्छा पुत्रका रुपमा, http://.colorandcodes.com का सस्थापक हून। computer र internet प्रबिधि देखि धेरै टाढाको यो गाउमा जन्मनु भएका यिनिको बल्यकाल संघर्षमए रह्यो। पढाईमा अब्बल यिनी अहिले भारत को Osmania university मा पि. एचडी का बिद्यार्थी हुनुहुञ्छ | Web development को क्षेत्रमा निकै दक्षता राख्छन । 1000 भन्दा धेरै वेब साईट हरु बनाइ सकेका यिनी व्यवसायिक जीवन - यात्रा http://websearchpro.se बाट सुरु गरेका हुन । [[१]]