प्रयोगकर्ता:Kaji Acharya

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खोटाङ जिल्लाको दिक्तेल नगरपालिका वडा नं. ३ (हाल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नंं १ दिक्तेल) मा वि.स २०५४ माघ १० गते जन्मििएका अाचार्यका पिता भव प्रसाद र माता उर्मिला अाचार्य हुन् । गाउँकै सरकारि स्कुलबाट अाफ्नो शैक्षिक योग्यतालार्इ अगाडी बबढाएका काजी अाचार्य हाल काठमाण्डाैमा वस्दै अाउनु भएको छ ।