प्रयोगकर्ता:Kamalbeloved/प्रयोगस्थल
स्वरूप
सुडा गा.वि.स
सुदुर पच्छिम क्षेत्र , महाकाली अन्चल , कंचनपुर जिल्लामा स्थती एउटा गाँउ विकास समेतीको नाम हो सुडा । यो गा.वि.स नेपालको तराईमा पर्दछ । यो गा.वि.स महेन्द्रनगर सहर भन्दा ३.५ कि.मी पुर्वमा , महेन्द्र राजमार्गमै पर्छ । कंचनपुर जिल्लामा रहेका अन्य गा.वि.स भन्दा यो गा.वि.स विकसित भएको मानिन्छ । यस गा.वि.स भन्दा बडी गाँउहरु जोडिएका छन , जस अन्तर्गत, चौखुट्टी, गाउजी, झजपुरा, आमथला, धुर्सवा, सुडा, सुन्दरपुर, वसन्तपुर, मुसेपानी, रौटेला, आदि पर्दछन । निजी तथा सरकारी स्कुल / कलेज यस गा.वि.सका गाँउ गाँउमा छन । धार्मिक दिस्टीकोणले रौटेला मन्दिर प्रसिद छन भने शिक्षाको दिस्टीकोणले श्री ज्ञान वाटिका.मा वि, श्री घटाल उ.मा.वि, बाल जागर्ति उ.मा वि आदि सस्था प्रसिद छन ।