प्रयोगकर्ता:Kedar Shrestha'Gagan'
स्वरूप
केदार श्रेष्ठको जन्म ०३५ पुष ०९ गते माता र्इन्द्रकुमारी श्रेष्ठ र पिता र्इन्द्रकुमार श्रेष्ठको कोखबाट जेष्ठ सुपुत्रको रूपमा भएको हो । यिनले स्नातकसम्मको अध्ययन गरेका छन् । यिनको १.जिन्दगीका अनुभूतिहरू,२.सपनाको संसारबाट नियाल्दा,३.क्षितिज पर गरी तीन गीत तथा कविता संग्रह प्रकाशित छन् ।