प्रयोगकर्ता:Krish1522
स्वरूप
सुविसुधा आचार्य Subisudha Acharya कथाकार, गीतकार तथा संचारकर्मी हुन् । सुबिसुधाको जन्म धादिङ नेपालमा भएको हो । हाल संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यमा बस्छिन् । सुबिसुधाका फ्रन्टपेज र रहस्यमय भोगाई कथासंग्रह लगायतका कथा संग्रह प्रकाशित छन् । यीनले लेखेका केहि गीतहरू निकै लोकप्रिय छन् ।