सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Maipokhari ilam/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रहरसिंह राई

रहरसिंह राई इलामका प्रथम साहित्यकार हुन । उनले वि.सं.१९२४ मा ‘चरीको सवाई’ लेखेका थिए । उनी सवाई कथ्दै सुनाउँदै हिड्ने एक फिरन्ते योगी थिए पनि भनिन्छ ।