प्रयोगकर्ता:MayaprakashPant

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नमस्ते
मेरो बारेमा
— विकिपिडिया सम्पादक —
Mayaprakash pant
Mayaprakash pant
नाम मायाप्रकाश पन्त
महेश (MP)
न्वारानको नामMayaprakash Pant
लिङ्गपुरुष
जन्म मिति२०५४ आश्विन १३ (29 September 1997)
जन्म स्थानDadeldhura, Nepal
हाल बसोबासमहेन्द्रनगर, नेपाल
देश नेपाल
समय रेखा+ ५:४५
नागरिकतानेपालनेपाली
उचाई६ फिट ३ इन्च
कपालकालो
आँखाखैरो
रक्त समुह0 negative
लैङ्गिकतापूरुष
परिवारिक विवरण
प्रेमिकानरहेको
पालतू जनावरछैन
शिक्षा तथा पेशा
पेशाProfessional Blogger
SEO Expert
Digital Marketer
Affiliate Marketer
Freelancer
Won Gold Medal in National Boxing Championship 2018 Light Heavyweight Division
क्याम्पसCTEVT
उच्च माध्यामिक विद्यालयसनराईज उ. मा. बी.
शोख, मनपर्ने तथा विश्वास
धर्महिन्दू
पुस्तक48 laws of power
रुचीहरू
-->


नमस्कार । जन्म अनुसार मेरो नाम मायाप्रकास पन्त भएपनि गाउँघर सबैले मलाई "महेश" भनेर चिन्छन् । विकीपिडीया सम्पादन गर्न थालेको मलाई झन्डै २ वर्ष हुन लाग्यो । म खाली समयमा मात्र विकीपिडीया सम्पादन गर्ने गर्दछु र मैले यसबाट धेरै कुराहरु सिकेको पनि छु । म आफ्ना संरचना विकीपिडियामा मात्र नभएर आफ्नै बल्ग Aim4Slam मा पनि प्रकासन गर्ने गर्दछु जसको नाम रहेको छ । मरो उमेर हाल २० वर्ष रहेको छ ।

मेरो खेलकुदमा पनि रुचि रहेको छ । कञ्चनपुर बोक्सिंक संघ अंतर्गत म ८० कि. ग्रा. तौलमा बोक्सिङ पनि खेल्ने गर्छु ।

यस बाहेक मैले तेक्वॉन्दो तथा वेट लिफ्टिंग र बोडी बिल्डिङ जस्ता खेलहरुमा ७५ कि. ग्राम. तौलबाट सहभागिता जनाएको छू । साथै पेशेवर कुस्ति मा मेरो अत्यन्त रुची रहेको छ ।

नेपाली विकीपिडिया संम्पादन गर्नुको पछाडी मेरो लक्ष्य आफूभित्रको ज्ञान बढाउनु मात्र भएकाले म यो कुनै पनि आफ्नो स्वार्थ का लागी गरिरहेको छैन ।

यसका साथै Computer Game, 3D Animation & Character Modelling/Rigging, Programming, Web Design, Search Engine Optimization (SEO) मा मेरो संलग्नता रहेको छ । माथि उल्लेखित वेबसाइट मा यि कुराहरु हेर्न सक्नुहुन्छ । 3D Animation को बारेमा थाहा पाउन मेरो YouTube Channel मा हेर्न सक्नुहुन्छ।