प्रयोगकर्ता:Nirakshar niraula/प्रयोगस्थल
स्वरूप
50 १) नेपालमा वि.सं १९६८ सालको प्रथम जनगणना लिने संस्था सेन्सस गोश्वारा थियो । २) नेपालमा सर्वोच्च हिमश्रोत भएको नदी दूधकोशी हो । ३) बुटबल तिनाउ नदीको किनारमा अवस्थित छ । ४) प्रसिद्ध ठाकुरद्धारको मन्दिर बर्दिया जिल्लामा पर्दछ । ५) मानवनिर्मित नेपालको सबैभन्दा ठूलो ताल इन्द्र सरोबर हो । ६) दैलेख जिल्ला सावर छालाको लागि प्रसिद्ध छ । ७) केन्द्रिय बैंक नभएको देश पनामा हो । ८) टाइटनिक जहाज सन् १९१२ मा समुद्रमा डुबेको थियो । ९) सि एन् एन टेलिभिजनले सन् १९८० अप्रिल १ बाट आफ्नो प्रशारण थालेको हो । १०) अलेक्जेण्डर महान् त्यस्ता सम्राट हुन् जो युरोपमा जन्मिए, एशियामा मरे र उनको समाधी अफ्रिकामा गरिएको थियो । Posted by निरक्षर निरौला at 9:39 AM No comments: