प्रयोगकर्ता:Nischal bhandari

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मन्छेलाइ गुन लाउनु भन्दा कुकुरलाई लाउनु बेस कहिले देख्दा त भुक्छ तर मान्छे चाही याद शम्झन आदि आदि दिदै भाग्छ ।मान्छेको जति स्मरन शक्ति हुन्छ तेति नै भुल्ने पनि । तेसैले त गुन दोश अपराध सबै बिर्सन्छ।#निश्चल भण्डारी

just a creation of photography.

। जिन्दगी त्यो होइन जस्लाइ रुदा भेटिन्छ।त्यो हो जस्लाई भेट्दा रोइन्छ। म मान्छेलाई घृना गर्छु किनकी मान्छे दिल्को भगवान कुचलेर ढुङ्गाको देउता पुज्दै छ।अर्कोलाई रुवायर हासेको छ।अफ्नो फाइदाका लागि जे पनि गर्छ। मान्छे ले मन्छेलाई सम्मान ,माया गर्न जानेको छैन। मान्छे जब आपत्तिम हुन्छ तब उ मिठाई लागि मन्दिर जान्छ। ।येस्तो मान्छे; ढुङ्गा भन्दै दैब फाल्छ र दैब भन्दै ढुङ्गा पुज्छ।