प्रयोगकर्ता:Pathiknp

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नमस्कार ! यहाँहरूलाई मेरो यो पृष्ठमा स्वागत छ । मैले पनि नेपाली विकिपिडियामा सबैलाई मद्दत पुग्ने विभिन्न खालका सन्दर्भ सामग्रीहरू प्रस्तुत गरेर हाम्रो नेपाली भाषाको विकिपिडियामा योगदान गर्ने उद्देश्यले आजबाट पेजको शुरुवात गर्न लागेको छु ।