प्रयोगकर्ता:Prasidda koirala/प्रयोगस्थल
स्वरूप
नव ज्योति उच्च माध्यामिक विद्यालय
तत्कालिन त्यस भेगका माननीय व्याक्ति डन्डापानि उपाध्याय को सक्रियतामा स्याङ्गजा जिल्लाको किचनाश गाविस वडा नं तीन स्थित नागस्थानमा किचनाश नि प्रा.वि को नाममा 2013 सालमा एउटा विद्यालयको स्थापना गरिएको थियो । भौगोलिक दृष्ट्रिबाट र जनसङ्ख्याको जनघनत्वको कारणले उक्त विद्यालयलाई किचनाश 2 स्थित च्याङ्नाश मा 2024 सालमा सारिएको थियो ।"विरुवा बजार"को पारिपट्टि सुन्दर थुम्कामा अवस्थित उक्त विद्यालय प्रारम्भिक कालमा स्याउलाको छाना मुनि सञ्चालित थियो । स्थानिय जनताहरुको अथक मेहनत र विद्यार्थीहरुकै श्रमदान बाट बन्दै-बन्दै आजका भव्य RCC भवनहरु सहित सुविधासम्पन्न विद्यालयको रुपमा सञ्चालित रहिआएको छ । (Prasidda koirala (कुरा गर्ने) ०७:२९, ९ अगस्त २०१४ (युटिसी(UTC)))