सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:RISAL BANSHA

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्राचिन नेपाल को नाम जुन बेला मुक्तिशोपन ( सत्य युगमा सत्यबती, त्रेता युगमा तपोबन, द्वापर युगमा मुक्तिशोपन र कलि युगमा नेपाल ) थियो। माथि उल्लेखित प्राचिन नेपालका विभिन्न नामहरु रामायण, महाभारत, शिव पुराण, बिष्णु पुराण, बेधहरुमा प्रस्ट संग उल्लेख गरेका छन्। मुक्तिशोपन टप जप र ध्यान को भुमि रही आयको थियो।  जुन भुमि स्वोयम भगवान शिवको भुमि थियो।  उही महादेवको अनन्य भक्त गर्ग ऋषिको जन्म भुमि मुक्त्तिशोपन अहिले को नेपाल।

महर्षि गर्ग ऋषि का बंशमा जन्मियाका आचार्य रसिक का सन्तान गर्ग गोत्रीय रिसाल बंश। रिसाल थर रसिक नै अपभर्म्स भयर सिराल हुन पुगेको मानिन्छ।  रिसाल बंश गोपाल बंशका गुरु, पुरोहित रहेको प्रमाण भेटिन्छ।  गोपाल बंशावली श्री कृष्णका राज पुरोहित महर्षि गर्ग हुनु पनि यसको प्रमाण दिन्छ। केहि गोपाल बंशीले रिसाल लाइ भारत आफु संगै लियर गयको पाइन्छ र भारत मा भयका रिसालहरुले कतै कति रसिक लेखेको पनि पाइन्छ।