सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Rabi panday

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

साला परेवाहरु !


यि साला परेवाहरु शान्तिको नाम बोकेर, निर्दोश किराहरुलाई हत्या गर्छन् हाम्रो घरमा बसि सामन्तवादको सरक्षण गर्छन्, बिना डर, मानिसको शिरमा विस्टाउछन् खुलम खुला यौन क्रिडामा मस्त हुन्छन् साला परेवाहरु !

तर, हामि मुर्ख भईरहेछौ यि परेवाहरुलाई, आप्नै घरमा पालिरहेछौ, ए बीर नेपाली हो, आजै ति परेवाहरुलाई तिम्रो शक्ति देखाईदेऊ र सारा परेवाहरु को हत्या गरिदे ओ .


रबि पाण्डॅ थानापति ९ नुवाकोट