प्रयोगकर्ता:Santosht5555/sandbox
Purnawas-3,kanchanpur-"khagau" Ebola Virus भाइरस Share: यो फोटोहरु जनचेतनाको लागि सबैलाई Share गरौ ! ठुलो धर्म हुनेछ !@share it ! Share it to all..!.!.!...Eb ola Virus जनासाधारण मात्रै हैन तर डाक्टरहरु समेतको ज्यान लिसकेको यो भाइरस संसारमा धेरैको ज्यानलाई लागिसकेको छ र अरु लाखौ लाखौको ज्यान लान सक्ने अवस्थामा रहेको यो भाइरसबाट होसियारी अपनाउ अनि सबैलाई होसियार रहन अनुरोध गरौ ! यो Pictures सक्दो Share गरौ ! -- "Ebola virus has been extending its effect all over the world ! I urge that each and every one of us is aware of it exclusively and make others aware of it."HHMG --- Ebola भाइरस न्यु डेल्हीसम्म पुगिसकेको खबर रहेको छ ! र यो भाइरसले नेपालमा (अनि छिमेकी रास्ट्र भुटान र अन्यदेशमा जहाँ संक्रमित हुन बाँकि छ) पनि चाडै नै आफ्नो संक्रमण फैलाउन सक्ने अवस्था छ ! यो घडीमा यो महामारीबाट बाच्न सबैले निकै होसियारी अपनाउनुपर्ने देखिन्छ ! यो images जनचेतनाको लागि सक्दो Share गरौ !
In Detail ! "...इबोला जातका विभिन्न पाँच प्रकारका भाइरसको आक्रमणबाट लाग्ने इबोला रोग लाई रक्तश्राव ज्वरो समेत भनिन्छ । यो भाइरसको आक्रमणपछि रोगीको सरीरका आन्तरिक अंग तथा बाह्य भागमा समेत अनियन्त्रित रुपमा रक्तश्राव हुने भएकाले यसलाई रगत बग्ने ज्वरो भनिएको हो । पश्चिम अफ्रिकाका विभिन्न देशमा अहिले महामारीकै रुपमा रहेको इबोला रोगका कारण विश्व स्वास्थ्य संगठनले अन्तराष्ट्रिय स्वास्थ्य संकटकाल समेत घोषणा गरिसकेको छ । सन् १९७६ मा पहिलोपटक सुडानको नजरा र कंगोको याम्बुकुमा मानिसमा महामारीकै रुपमा देखा परेेको यो भाइरसको नाम इबोला रहनुका कारण कंगोको याम्बुकु गाउँ इबोला नदीको किनारमा रहेकाले हो । इबोला निकै प्राणघात