प्रयोगकर्ता:Ser Bahadur Baniya
स्वरूप
एउटा अनौठो गुफा मुर्तिढुन्गा र अर्खोले जितपुर् को सिमानाको हन्ग्रन्गे खोलामा भेटिएको छ् . जस्को भित्र पट्टी सर्पको आकारमा ढुन्गाको मुर्ति कुदियेको छ . सर्पको टाउका बाट पानी झरि रहन्छ . त्यहा जान को लागि निकै गाहारो छ . माइथान् भनेर गाउ भरिका मानिस् ले पूजा गर्छन . सेर् बहादुर बानिया बाट धन्यवाद्