प्रयोगकर्ता:Shaolin Bhotiya Rajdhami

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राजधामी जातीका रहनसहन॥ घरको अगाडिपट्टिको भित्तामा राजधामी महिलाहरूले जनावर, चराचुरुङ्गी, फुल, कोबर बनाई रङ्ग लगाई घर सजाएको हुन्छ । राजधामी जातीको मौलिक पहिचानमा राजधामी जातीको सभ्यता झल्किन्छ । यो राजधामी जातीको कला पनि हो।