सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Shishir Silwal

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेरो नाम शिशिर सिलवाल हो। म ईन्द्रायणी गाविस वडा न.३ मा बसोबास गर्ने रैथाने हुँ। हालको समयमा म ईस्लिङटन कलेजमा B.Sc. कम्प्युटर नेटवोर्किङ एण्ड आइटि सेक्युरिटी विषयको प्रथम सेमिस्टरमा अध्ययनरत् छु। भविष्यमा म कम्प्युटर नेटवोर्किङ अफिसर बन्न चाहन्छु। आफ्नो पढाइलाई आधार बनाएर म आफ्नो जीवनकालमा आफुले बुनेका सारा सपना साकार पार्न चाहन्छु।