प्रयोगकर्ता:Shree-krishna

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

--Shree-krishna (कुरा गर्ने) ०७:१२, १३ जुन २०१३ (युटिसी(UTC)) मेरो नाम श्रीकृष्ण श्रेष्ठ र्हो। मेरो जन्म स्थल कास्कीको हेम्जामा पर्दछ।

नेपाल एक सुन्दर र शान्त देस हो। नेपाल बिशोव को एक नमुना को रुपमा परछित देस हो। नेपालमा धेरै किसिमका जात जाति बसोबास गरछन। नेपल

Nepal-Beautiful Country


मेरो प्रयोगकर्ता पृष्ठमा यहाँलाई स्वागत छ ।
( Welcome to my User Page )
Please leave your messages [Here|यहाँ] क्लिक गरेर मलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

प्रयोगकर्ता:Shree-Krishnal/Menu

मेरो बारेमा
यो प्रयोगकर्ता पुरुष हुनुहुन्छ ।
यो प्रयोगकर्ता विकिपरियोजना नेपालका सदस्य हुनुहुन्छ।
यो प्रयोगकर्ता शुद्ध शाकाहारी भोजन सेवन गर्नुहुन्छ ।
यो प्रयोगकर्ता धूम्रपान गर्नुहुन्न ।
यो प्रयोगकर्ता नास्तिक हुनुहुन्छ ।
यो प्रयोगकर्ता खेलकुदमा रुची राख्नुहुन्छ ।
यो प्रयोगकर्ता फुटबलमा गोलरक्षकको स्थानबाट खेल्नुहुन्छ ।
यो प्रयोगकर्तालाई मनपर्ने खेल फुटबल हो।
यो प्रयोगकर्तालाई मुस्ताङको स्याउ असाध्यै मनपर्छ ।
यो प्रयोगकर्ता अन्तरिक्ष विज्ञानमा रुचि राख्नुहुन्छ।
यो प्रयोगकर्तालाई मनपर्ने नेता बालेन साह हुन्।
यो प्रयोगकर्ता प्रकृति प्रेमी हुनुहुन्छ ।
विकिथन-1 यी प्रयोगकर्ता विकिथन-१को सहभागी हुन्
यो प्रयोगकर्ताको फेसबुक प्रोफाइल छ ।
यो प्रयोगकर्ताको समय रेखा UTC+05:45 हो ।
श्रीकृष्ण श्रेष्ठ (Shree Krishna Shrestha)
जन्म1991-11-27
हेमजा-६,कास्की जिल्ला, गण्डकी अञ्चल], नेपाल
जातीयताआर्यन
नागरिकतानेपाली
पेशाVisual Editor
धर्मनास्तिक
मातापिताJagat Man Shrestha
आफन्तUser: Sangam Gurung (साथी)
इमेलkalash.shrestha55@gmail.com

म किन विकिमा छु ?

  • नेपालमा शिक्षा सबैभन्दा बढी नाफामूलक व्यवसाय भएको छ । सरकारी विद्यालयको शिक्षा एकदमै नाजुक स्थितीमा छ । गुणस्तरीय शिक्षाको नाममा व्यापारीहरूले अभिभावकहरूलार्इ लुटीरहेका छन् । म सम्पूर्ण नेपालीहरूलार्इ नेपाली भाषामा निःशुल्क पाठ्यसामाग्रीहरू प्रदान गर्न चाहन्छु ।
  • नेपालमा धेरै सम्भावनाहरू छन् तर पनि यहाँका युवाहरू मरूभूमिमा मजदुरी गर्न विवस छन् । हाम्रा धेरै सम्पदाहरू त्यतिकै खेर गइरहेकाछन् । म मेरो देशको वास्तविक अनुहार विदेशी तथा सम्पूर्ण नेपालीहरूलार्इ चिनाउन चाहन्छु ।
  • प्रकृतिले नेपाललार्इ असङ्ख्य जीवजन्तु तथा वनस्पतिले सजाएको छ । विश्वभरमा नेपाल मात्रै एउटा त्यस्तो देश हो जुन समुन्द्र सतहबाट ६० मिटर केचनादेखि ८,८४८ मिटरको उचाइ सगरमाथासम्म फैलिएको छ जहाँ बाघदेखि हिउँ चितुवासम्म पार्इन्छ । यो सञ्जिवनी पाइने देश हो, यहाँ धेरै जडीबुटीहरू त्यतिकै खेर गइरहेका छन् । अझै पनि धेरै जडीबुटीहरूको पहिचानसमेत हुनसकेको छैन ।
  • नेपाल सांस्कृतिक विविधताले भरिपूर्ण देश हो । म यहाँ मेरो संस्कृतिको बारेमा लेख्दैछु, जातीय विविधतामा एकता भएको मेरो देशको सामाजिक सहिष्णुता म दुनियाँलार्इ देखाउन चाहन्छु ।