सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Skeips/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

क यो नेपाली भाषाको पहिलो अक्षर हो। यो "क्" व्यञ्जन वर्ण र "अ" स्वर वर्ण मिलेर बन्छ। साथै यो कण्ठ्य वर्ण पनि हो किनभने यो कण्ठ अर्थात् घाँटीमा आवाज ठिक्किएर निक्लिने शब्द हो। नेपाली विद्यालयहरूमा सिकाइने पहिलो अक्षर पनि यही नै हो। क बाट कछुवा भनेर बाबुनानीहरूलाई सिकाइन्छ।