प्रयोगकर्ता:T.B. Shahi

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

टि.बि. शाही, पूरा नाम तर्क बहादुर शाही हो। टि बि शाही सिभिल इन्जिनियर हुन। उनी कर्णाली प्रदेशको दैलेख जिल्लाको आठबिस नगरपालिका-03 निमायल भन्ने ठाउमा 2056 साल 5 महिना 02 गतेका दिन आमा लक्ष्मी शाही र बुबा दत्त शाहीको कोखबाट जन्मिएका हुन। उनको रुचि साहित्यमा पनि निकै देखिन्छ र उनी नेपाली गजल पनि लेख्छन। उनले 2071 सालमा आफ्नै गाउको बिधालयबाट एस.एल.सी. र जन उच्च माध्यामिक बिधालय सुर्खेतबाट आइ.एसी. पास गरेका हुन। उनी अहिले मध्यपश्चिमाञ्चल विस्वबिधालयमा सिविल इन्जिनियर अध्ययन गर्छन।

T.B. Shahi, full name is Tarka Bahadur Shahi. He is a Civil Engineer. He was Born in 1999 Aug.18 in Dailekh district of nepal. His father name is Datta shahi and mother name is laxmi shahi. His interested in literature. He passed S.L.C. from own village's school and passes I.Sc. from Jana higher secondary school, Surkhet. Now He studing in Mid-Western University Surkhet Nepal. His brothers Name are Prem, Man, Rana, Ganesh, Gokarna and Kalam Shahi