सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Tabala~newiki/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परशुराम पौडेल :

                        परशुराम पौडेल नेपाली शास्त्रीय संगीतको क्षेत्रमा एक परिचित नाम  हो । उनी तबला बिषयका बिग्य मानिन्छन । काठमाडौंको कपन गा बि स मा किसान परिवारमा जन्मिएका पौडेलले तबला बिषयमा बनारस हिन्दू युनिवर्सिटीबाट सन २००७ मा स्नातकोत्तर गरेकl हुन । तबलाका ज्ञाता स्व.अतुल गौतमबाट बि. स. २०४९ देखी तबला तलिम लिएका पौडेलले नेपाल र भारतमा आफ्नो तबला प्रतिभा मार्फत प्रसिद्दी कमाएका छन । दसकौ देखी पद्मा कन्या कलेजमा तबला प्राचार्यका रुपमा कार्यरत उनीले आफ्ना [अतुल गौतम]को निधन पस्चात बनारसका प. छोटेलाल मिश्र र प्रविन मिश्रसँग पनि तबलाको तलिम लिए । नेपाली शास्त्रीय संगीतको जगेर्ना उत्थान  र बिकासका लागि चिन्तन्सिल पौडेल हाल अतुल स्‍मृति संगीत गुरुकुल , कपन संगीत सरोवर तथा आफ्नै संगीत समुह " सम्पदा ( द हेरिटेज ) ब्यान्डमा आबद्द छन ।