प्रयोगकर्ता:Thupten Jungney Sherpa

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शेर्पा सथी हरुहो" अझै आँखा खुलेको छैन ?[सम्पादन गर्नुहोस्]

[१]हाम्रो देश नेपाल सुन्दर सम्पदाले छाएको छ। त्यो हामी सबै लाई थाहा भएकै कुरा हो, तर त्यस्तो सुन्दर सम्पदाले छाएका ठाउँमा बस्ने हरुले त्यहाँको फाईदा भने उठाउँन सकेको छैन। जस्तै नेपाली शेर्पा समाजमा भन्नु पर्दा, पढाईको समयमा पढ्नु धरी त्याग गरी खैरेको झिङगा धपाउने तिर लाग्नु हो, हामीलाई पैसा चाहिन्छ। तर यस्तो नहोसकि थोरै फाईदा खोज्दा़ अफनो लक्षनै हराउने। मैले खैरे नेपालमा आएकोले नेपाली शेर्पा समाजमा पढाई बिक्य्रो भन्न खोजेको हैन कि हामीले चाँही त्यस्को फाइदा लिन जानेन, मात्र नजानेकोले गर्दा आज नेपाली शेर्पा समाझ पछी परेका छन्...। पैसा बनायो होला। तर त्यो भनेको हिरालाई छाडी चाँदी रोज्नुहो...। पहिलो त राना तथा साँही हरुले २५० बर्ष सम्म गुलामी रुपमा प्रयोग ग-यो- ग-यो अझै पनि...? जिवनमा सबै भन्दा महत्वपुर्ण शिक्षाको छ। मलाई त चिन्ता लाग्न थाली सक्यो किनकी यदी हार्मो देश नेपालमा संगियत राज्यप्राप्ती भै हाल्यो भने शेर्पा समाझमा कस्तो होला भनेर...? किनकी पहिलो त, हामीलाई आफ्नो भाषा पढ्न दिएन, दोंस्रो त, धेरै जस्तो अशििक्षत र भएको पनि काम न काजको। जस्तै, यता न उता दुई घर कुध।आफ्नो भाषा पढ्न नदिएको कारण, आजको शेर्पा हरुले आफ्नो भाषा लेख्नु पर्दा के लेखेको हो-के लेखेको हो...। कारण, मुखित भाषा र लिखित भाषा को त कुरै छाडौं, आफ्नो भाषा आफैलाई थाहा छैन, अनी कसरी छुट्याउँने त मुखित र लिखित भाषा...। यदी कतै कसैले लेखी हाले पनि आफ्नै तरिकामा, अनी त्यो शेर्पा सबैले बुझ्छ पनि कसरी...? सोलुको शेर्पाले लेखेको भाषा तथा किताप छ भने आफुले जुन प्रयोग गर्छ मुखितमा त्यो नै, अनी नबुजेर त्यो दिनु भान्दा यो दिने त भै नै हाल्यो नि, त्यसै गरी रामेछाप तथा दोलखाको शेर्पाले पनि...। तसर्थ शेर्पा समाझको लिखित भाषा भने एक हुनु पर्दछ...। जस्तै नेपालीमा कस्तो छा...। अनी मात्र हम्रो संकृत तथा समाझ दर्रो छ भन्न सकिन्छ...। कारण, भाषा महत्वपुर्ण हो, तर त्यो भन्दा पनि महत्वपुर्ण आफ्नो लिपीको हो...। हाम्रो शेर्पा समाझमा आफ्नो लिपी पढ्न थाल्यो भने घेवा खाने भो रे.......? नेपाली भएपछी वेत सबैलाई पढ्न आउँछ त, अनी त्यो सबैलाई पुह्रेत भन्ने र...? यस्तो भनेको नकरात्मक र दिमागमा भुस मात्रले भरिएको कुरा हो...। हामीले आफ्नो समाझमा आफ्नो संकृत जग्यार्न गर्नु छ भने महत्वपुर्न वस्तुहरु एस प्रकार छ...। १} अफ्नो लिपी। २} भाषा। ३} पैइरान। ४} कला संकृत। ५} शिक्षा यो पाँच वस्तु सबैभन्दा महत्वपुर्ण वस्तु हो जस्तो लाग्छ मलाई मात्र शेर्पा समाझमा नभएर जुनै समाझमा पनि ...। धर्म भनेको यो बिचमा नमिसाउँदा उत्तम हुन्छ...। किनकी धर्म मान्नु नमान्नु आफ्नो अधिकार्को कुरा हो...। हिन्दु धर्म मान्दैमा शेर्पाको पहिचान हराउँने छैन...। तर यो चार वस्तु नभएमा हराऊँने छ ।धन्यवाद ।

नुर्बु शेर्पा मिति १९।०९।२०१३ ०८:३२ म

  1. शेर्पा सथी हरुहो" अझै आँखा खुलेको छैन ?