प्रयोगकर्ता:Tilak pokhrel
स्वरूप
uddhab pokhrel
उद्धब पोख्रेलको जन्म विसं २०६०/५/३ भएको हो। उनले आफ्नो प्रथमिक शिक्षा श्री सूर्योदय मा वि बाट प्राप्त गरे र +२ पढ्न उनी बराहक्षेत्र मा वि गए उनको घर सुलिचौरमा रहेको छ र अर्को घर धुलेवडारमा पनि छ । उनको 11 कक्षाको परिक्षा आइसेके समयमा कोरोना नामक virus ले उनको लगायत धेरैको जीवन अश्थव्यश्थ परेको छ र उनी अहिले घर बसेर समय बिताउन बाध्य भएका छन । उनि सानै देखि पिनास बाट ग्रसित छन्।