प्रयोगकर्ता:Vasudeva Kutumbakam Nepal/प्रयोगस्थल
किरण पौडेल | |
|---|---|
| मूल नाम | किरण पौडेल |
| जन्म | १७ जुन २००२ पोखरा, कास्की, नेपाल |
| पेशा | पत्रकार |
| भाषा | नेपाली |
| विषय | खोज पत्रकारिता र विश्लेषण |
किरण पौडेल (अङ्ग्रेजी: Kiran Paudel) एक सक्रिय पत्रकार, लेखक, सम्पादक एवं कान्तिपुर टेलिभिजन नेटवर्कका समाचार उपसम्पादक हुन् ।
क्यारियर
[सम्पादन गर्नुहोस्]कान्तिपुर मिडिया ग्रुपमा कार्यरत रहेका पौडेल कान्तिपुर टिभीमा आबद्ध हुनुअघि अन्नपूर्ण मिडिया नेटवर्कमा आबद् थिए । सन् २०२२ नोभेम्बरदेखि निरन्तर रूपमा उनीले राष्ट्रिय मुद्दाहरूमा अनुसन्धानात्मक शैलीमा गहिरो रिपोर्टिङ, विश्लेषण र कथानक विकास गर्दै आएका छन्।पौडेलले अन्नपूर्ण मिडिया नेटवर्क अनतर्गत एपिवान टेलिभिजन मा राजनीतिक, प्रशासनिक, न्यायिक र कूटनीतिक क्षेत्रको नेतृत्व गरेका थिए।[१][२] उनले द अन्नपूर्ण एक्सप्रेसका लागिपनि न्यायपालिका, राजनीति र प्रशासनसम्बन्धी क्षेत्रमा कलम चलाएका थिए[३] भने सन् २०२२ को सुरुवातमा उनले जनआस्था मिडिया हाउस मा डिजिटल मार्केटिङ र सामाजिक सञ्जाल व्यवस्थापकको रुपमा काम गरेका थिए ।
२०८१ फागुन महिनामा 'हवाई अध्ययन शिक्षणको नाममा गैरकानुनी संस्था चलाएर ठगी'[४][५] बारे तपाईंले गरेको रिपोर्टिङलाई कान्तिपुर टेलिभिजनको समाचार विभागले फागुन महिनाको उत्कृष्ट रिपोर्टिङ ठहर गरेको थियो।[६]
सम्मान र पुरस्कार
[सम्पादन गर्नुहोस्]न्याय र कानुनको क्षेत्रका समाचार सम्प्रेषण गरी स्वतन्त्र न्यायपालिका, कानुनी राज्य र लोकतान्त्रिक विधि एवम् प्रक्रियाको पक्षमा उत्कृष्ट कामगरे बापत नेपाल बार एशोसिएसनले पौडेललाई ( २०२२ - २०२५) सत्रको कानुन पत्रकारीता पुरस्कार समेत प्रदान गरेको थियो । उनि कानुन पत्रकारिता पुरस्कार प्राप्त गर्ने सबैभन्दा कान्छा सञ्चारकर्मीसमेत हुन् ।[७] [८] [९]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ https://www.youtube.com/watch?v=sesR9mBo0gk
- ↑ https://www.youtube.com/watch?v=ME3qgsuv8Rk
- ↑ https://theannapurnaexpress.com/author/836/
- ↑ https://kantipurtv.com/blog/2025/03/16/1742144395.html
- ↑ https://www.facebook.com/kantipurtvhd/videos/1191297726035998/
- ↑ https://zt.ms/11B8
- ↑ https://kathmandupost.com/national/2025/04/19/nepal-bar-association-honours-kiran-paudel-of-kantipur-television
- ↑ https://ekantipur.com/news/2025/04/19/kantipur-worker-poudel-honored-50-08.html
- ↑ https://kantipurtv.com/news/2025/04/19/1745064407.htm