प्रयोगकर्ता वार्ता:कबिराज गिरी

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गिरी हरूकोजात र यिनीहरूको इतिहास नेपालमा

   सर्बप्रथम गिरी जाती नेपाल मा अलग नै एक दसनामी को एक उच्च जाती मानीन्छ दसनामी का अन्य दस जाती हरू पनी नेपाल छन ति दस जाती हरू हामी दसनामी भनेर पनी खोज़्नु सकीन्छ।गिरी जाती हरू लाई भारत मा ब्राह्मणकै एक उच्च जाती को रूपमा लीइन्छ!गिरी हरू भारत का बिभिन्न प्रान्तमा परापूर्बकाल देखी हाल सम्म छरिएर रहेका छन। गिरी हरू को हरेक जन्म मृत्य संस्कार लगायतका परम्परा हिन्दू संस्कार कै हो र सम्पूर्ण जाती हरू हिन्दू धर्म प्रेमी छन त कति त धर्मगुरु पनी छन। नेपालमा विभिन्न ठाऊको नाम हरूपनी गिरी हरूको नाम जोड़ीएर राखीएको हूदा नेपालमा कैले बाट बस्न सुरु भयो भन्ने प्रामाणिक इतिहास नभए पनी चन्द्रगिरी धौलागिरी नै नेपालका पारापूर्बकाल का गिरी हरू हून भनि बुझन सकीन्छ। धौलागिरी को नाम बाट धौलागिरी पर्वतको नामकरण गरियको जानकार हरू मान्छन!!