प्रयोगकर्ता वार्ता:गणेश ओली
विषय थप्नुहोस्गणेश ओली पश्चिम नेपालको तत्कालिन जांग गाउँ विकाश समिति वडा नंं ८ खारावागंमा जन्मनुभएको हो । उहाँको वाल्यकाल र तिन कक्षासम्मको अध्यन सोहि स्थानमा भएको थियो । सो गाउँमा थप अध्यनका लागि विद्यालय नभएकाले उहाँको वुवाले त्यहाँवाट बसाइसराइ गरी शोभा गाविस वडा नं. ३ मा आउनुभयो र उहाँको उच्च माध्यमिक तहसम्मको शिक्षा रुक्मििणी उच्च माध्यमिक विद्यालय रुकुमकोटमा नै भयो । उहाँले विए, एम. ए. नेपाल, एम.ए. राजनीतिशास्त्रसम्मको अध्यन दागंको महेन्द्र बहुमुखी क्याम्पसमा भएको थियो । लामो समय शिक्षण र पत्रकारितामा विताएका ओली, सामाजिक अभियन्ता, मानवअधिकारकर्मी, रक्तदाता समूह, लागुऔषध नियन्त्रण अभियान, वातावरण तथा जैविक विविधता र वाल अधिकारका क्षेत्रमा वकालत र पैरवी गर्दै आउनुभएको छ ।
गणेश ओलीसँग छलफल सुरु गर्नुहोस्
वार्ता पृष्ठहरू त्यस्ता हुन् जहाँ मानिसहरूले कसरी विकिपिडियामा सामग्री बनाउन सकिन्छ भनेर छलफल गर्छन्। गणेश ओलीसँग जडान गर्न र सहकार्य गर्न नयाँ छलफल सुरु गर्नुहोस्। तपाईंले यहाँ के भन्नुहुन्छ अरूले हेर्नको लागि सार्वजनिक हुनेछ।