प्रयोगकर्ता वार्ता:तेजेन्द्र बरुवाल
विषय थप्नुहोस्सन १९८० मा मध्य पहाडी जिल्ला पर्बतमा जन्मिइ चितवन जिल्लामा हुर्केका तेजेन्द्र बरुवाल अंग्रेजी साहित्यमा स्नाकोत्तर छन् अनि चित्रकला, बिज्ञान र प्रबिधि, कम्प्युटर, पत्रकारिता, भ्रमण अनि आध्यात्मिक / दर्शन शास्त्रमा ठुलो रुची राख्छन। अबिबाहित अनि काठमान्डूमा अस्थाई बसोबासरत, विभिन्न भाषा तथा कम्प्युटरका बिद्यार्थी, उनि हाल पर्यटन क्षेत्रमा कार्यरत छन्। डाक्टर वा नेता बन्ने रहर संगालेका उनि निकै भावुक,सरल अनि कोमल हृदयका छन्। कहिलेकाहीं महत्वकांक्षी लाग्ने उनि निकै जिज्ञासु र बहुरुपी छन्। प्रकृतिमा रमाउने उनको स्वभाव अनि प्राकृतिक रुपमा नै प्रस्तुत हुने शैलीले गर्दा निकै आलोचित पनि छन्।
तेजेन्द्र बरुवालसँग छलफल सुरु गर्नुहोस्
वार्ता पृष्ठहरू त्यस्ता हुन् जहाँ मानिसहरूले कसरी विकिपिडियामा सामग्री बनाउन सकिन्छ भनेर छलफल गर्छन्। तेजेन्द्र बरुवालसँग जडान गर्न र सहकार्य गर्न नयाँ छलफल सुरु गर्नुहोस्। तपाईंले यहाँ के भन्नुहुन्छ अरूले हेर्नको लागि सार्वजनिक हुनेछ।