प्रयोगकर्ता वार्ता:दीपक सुवेदी
विषय थप्नुहोस्विकिपिडियामा स्वागत छ!
[सम्पादन गर्नुहोस्]- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!
-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्नुहोस्) १६:३७, १३ जुन २०२५ (नेपाली समय)
समीक्षक एवम् समालोचक दीपक सुवेदीको परिचय
[सम्पादन गर्नुहोस्]नाम : दीपक सुवेदी
ठेगाना : गौरादह नगरपालिका वडा नं. ३, झापा
शिक्षा : एम.ए, एम.एड. (नेपाली)
पहिलो रचना : आमा (कथा) ‘सङ्गम’ मा प्रकाशन २०५५ साल
प्रकाशित कृतिहरू
१. उडिरहेका परेवाहरू (कविता, २०६१)
२. दीपक बलेपछि (गजल, २०६१)
३. मञ्जरी निबन्धमाला (माध्यमिक तह, २०७५)
४. मञ्जरी बाल निबन्धमाला (आधारभूत तह, २०७५)
५. नेपाली डायस्पोरा र अन्य सिर्जना (२०७६)
६. सजिलो नेपाली वर्णविन्यास (२०७६)
७. अनलाइन साहित्य र भारतेली स्रष्टावार्ता (स्रष्टावार्ता, २०७९)
८. हङ्कङको नेपाली साहित्य र समालोचना (समालोचना, सन् २०२४)
९. घामको यात्रा (हाइकु सिद्घान्त र सिर्जना, वि.सं. २०८१)
१०. नेपाली भाषा र साहित्यको रूपरेखा (सन् २०२५)
सम्पादन
१. विहानी (२०५७–२०५८)
२. प्रतिभा (२०५८–२०६०)
३. गौरावाणी (२०५९)
४. गौरादहको परिचय (२०६०)
५. विहानी हाइकुसङ्ग्र्रह (२०६१)
६. स्मृति (२०६२)
७. आमा, अक्षरहरू र देश ( हाइकुसङ्ग्र्रह २०६२)
८. दियालो (२०६७)
९. युनाइटेड स्मारिका (२०६८)
१०. भयवाद चिन्तन र विमर्श (२०६७)
११. स्वर्ण महोत्सव स्मारिका, जनता माध्यमिक विद्यालय (२०७५)
१२. शैक्षिक बुलेटिन (गौरादह नगरपालिका, २०७५, ०७६ र ०७७)
१३. सम्बन्धसुत्र (सा.स.हाइकु विशेषाङ्क २०७६)
१४. डिट्ठाबा (स्मृतिग्रन्थ २०७९)
१५. सङ्गम (बाल निबन्धसङ्ग्रह २०८०)
१६. अङ्कुरण (गौरादह जेसीज दशक स्मारिका २०८०)
१७. सुुरुङ (गौरादह जेसीज स्मारिका २०८१)
अप्रकाशित शोधहरू
३. नेपाली साहित्यमा हङ्कङको योगदान
(वि.स.२०६७, त्रि.वि.वि., कीर्तिपुर, काठमाडौँ)
४. युरेशियाको स्पर्शमा सङ्कथन विश्लेषण
(वि.स.२०७५, कन्काई बहुमुखी क्याम्पस, सुरुङा, झापा)
सम्मान
१. नवरङ्ग साहित्य प्रतिष्ठान (२०६२)
२. जुही गजल रत्न (२०६८)
३. कसार सम्मान (२०६९)
४. नेपाली साहित्य परिषद्, मनिपुर (२०७५)
५. सिरोई सिर्जना, मनिपुर (२०७५)
६. भारतीय साहित्य प्रष्ठिान, तेजपुर (२०७६)
७. अनुपम चिन्तन मञ्च, असम (२०७६)
८. भीम स्मृति साहित्य पुरस्कार (२०७९)
सहभागी
१. International Seminar on Charyapada and Contemporary Language– Literature– Culture organised by Asam Sahitya Sabha at Guwahati on March १६ १७, २०१३.
२. भयवाद सेमिनार, बङगलादेश, ढाका (आयोजना नेपाली राजदुतावास र ओईक्को पब्लिकेशन, २०७३ फागुन ४ देखि ७ सम्म)
संस्थापक संलग्नता
१. विहानी साहित्य समाज, संस्थापक सचिव (२०५७)
२. युनाइटेड यूथ क्लब, संस्थापक सह सचिव (२०५८)
३. बोन्साई साहित्य प्रतिष्ठान, संस्थापक सचिव (२०६२)
४. भयवाद अध्ययन प्रतिष्ठान नेपाल, संस्थापक सचिव (२०६७)
५. देवीप्रसाद काफ्ले स्मृति प्रतिष्ठान, संस्थापक सदस्य (२०७१)
६. डि.नरबहादुर बस्नेत स्मृति प्रतिष्ठान, संस्थापक सचिव (२०७५)
७. शिल्पशाला, संस्थापक अध्यक्ष (२०८१)
हालः सम्लग्नता
१. शिल्पशाला, अध्यक्ष
२. साहित्य कला सङ्गम, महासचिव
३. भयवाद अध्ययन प्रतिष्ठान नेपाल, सचिव
४. स्व.डि.नरबहादुर बस्नेत स्मृति प्रतिष्ठान, सचिव
५. देवीप्रसाद काफ्ले स्मृति प्रतिष्ठान, सदस्य दीपक सुवेदी (कुरा गर्नुहोस्) १६:४५, १३ जुन २०२५ (नेपाली समय)