प्रयोगकर्ता वार्ता:निराजन थापा
विषय थप्नुहोस्निराजन थापा निराजन थापा एक नेपाली पत्रकार हुन् । जस्ले नेपाली पत्रकारीता क्षेत्रमा आफ्नो पहिचान बनाउदै आएका छन् । वि.स. २०६० ०७ ०५ गते सिन्धुली जिल्लाको तिनपाटन गा.पा. मा जन्मिएका उनि सानै बाट पत्रकारीतामा रुचि राख्ने गर्थे ।
हाल उनले काठमान्डौमा बसि नेपाली पत्रकारीता क्षेत्रमा कलम चलाएका छन् । पत्रकारीताको साथै अभिनयमा पनि रुचि राख्ने निराजनले विभिन्न छोटा चलचित्रहरुमा अभिनय गरेर देखाइसकेका छन् ।
हाल स्नातक तह अध्ययन गर्दै गरेका उनले पढाइलाई पनि निरन्तरता दिएका छन् । पढाइको साथै काममा निरन्तरता दिएका उनले पेशागत रुपमा पत्रकारीता क्षेत्रलाई लिएका छन् ।
पत्रकारीता क्षेत्रको यात्रा
निराजन थापा सानै उमेरदेखि पत्रकारीता क्षेत्रमा अभिरुची राख्थे । त्यसैले पनि उनले पत्रकारीता क्षेत्रमा आएको बताउँछन् । उनले सत्याग्रह साप्ताहिक पत्रिकामा हाल न्युज रिर्पोटरको रुपमा काम गरिरहेका छन् । भने अन्य पनि धेरै मिडियामा काम गरेको उनिसँग अनुभव रहेको छ ।
त्यसैगरी उनले सपनाको सुरुवात, सरी लगायत छोटो चलचित्रमा समेत अभिनय गरेका छन् । यसैगरी सामाजिक सञ्जालमा समेत सक्रिय रहेका निराजन युट्युवमा ब्लग, लगायत आफ्ना दैनिकि साथै समाचार हरु प्रसारण गर्ने गर्दछन् । इनिस्टाग्राम लगायत सामाजिक सञ्जालमा उनलाई निकैले मन पनि पराएका छन् ।
विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा
[सम्पादन गर्नुहोस्]सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा यस विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले आफ्नो सुझाव राख्नुहुन अनुरोध गर्दछौँ। |
--MediaWiki message delivery (कुरा गर्ने) १९:२५, २६ जनवरी २०२१ (नेपाली समय)
युसिओसी सम्बन्धी अनलाइन सामुदायिक बैठक सम्बन्धमा
[सम्पादन गर्नुहोस्]नमस्ते
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सन् २०२१ फेब्रुअरी ११ मा अनलाइन सामुदायिक बैठक हुने भएकोले सहभागी हुनको लागि कृपया यो गुगल फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk) 02:47, 10 February 2021 (UTC)
विश्वव्यापी आचार संहिता सर्वेक्षण फारम
[सम्पादन गर्नुहोस्]नमस्ते,
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सर्वेक्षण भइरहेकोले आजै यो फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk)
महत्वपूर्ण सामुदायिक छलफलमा सहभागिताको लागि आह्वान
[सम्पादन गर्नुहोस्]नमस्ते, आदरणीय नेपाली विकिपिडिया सम्पादनकर्ता मित्र
नेपाली विकिपिडियाको चौतारीमा महत्वपूर्ण सामुदायिक छलफल भइरहेकोले कृपया सहभागी भई आफ्नो महत्वपूर्ण मत राख्नुहोला। धन्यवाद
अनुदान विषयमा केन्द्रीय नीति नियम
[सम्पादन गर्नुहोस्]नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद
अनुदान विषयमा केन्द्रीय नीति नियम
[सम्पादन गर्नुहोस्]नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद --समुदायको तर्फबाट बिप्लब आनन्द ११:१०, ९ जुन २०२१ (नेपाली समय)