सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:बद्री कुमार गोदार थापा

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पछिल्लो टिप्पणी: ४ वर्ष अघि 2400:1A00:B111:FD29:18A9:9FCC:AE93:D72Fद्वारा विषय गोदार थापाको गतिबिधी २०७८मा

विकिपिडियामा स्वागत छ!

[सम्पादन गर्नुहोस्]
नमस्ते, बद्री कुमार गोदार थापाज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौँ!

-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) ००:२०, ३१ डिसेम्बर २०१९ (युटिसी(UTC))

गोदार थापाको गतिबिधी २०७८

[सम्पादन गर्नुहोस्]

काश्यप गोत्रको गोदार थापा दुई खालमा पाईन्छ १ बाजे खाल २ नाति खाल बाजे खालले बिजया दशमिमा कालरात्री पुजागर्दा पाठी पुजा गर्छ्न भने नाति खालले कालरात्री पुजा गर्दा बोका पुजा गर्ने चलनछ ।यसरी देसैभरी फैलियर बसेका गोदार थापाको बङ्स परिचय गर्न दुबै थापा खालले गोदार थापा सेवा केन्द्र , गोदार थापा सेवा समाज ,गोदार थापा राष्ट्रिय सेवा केन्द्र , इत्यादी नामका सस्थाहरु खोलेर गोदार गोदार थापा बिच नकरात्मक भावना फैलाउने काम २०७८ मा भयो गोदार थापा राष्ट्रिय सेवा क्न्द्र ले सिन्धुलिको खनिया खर्क भन्ने स्थान लाई गोदार थापाको पुरानो बस स्थल हो भन्दै २०७८पौष ४ गत्ते धान्य पुर्णिमाको दिन कुल पुजा भन्दै दिवाली गर्‍यो भने अर्का एक थरी थापले स्सिन्धुली जिल्लाकै दुधौलिमा सोहिदिन कुल पुजा गरेको पाइयो ।त्यस्तै गोदार थापा सेवा समाज उर्लाबारी मोरङ ले धान्य पुर्णिमाको दिन गोठको धुप पुजा गर्यो र २०७८ पौष १७ गत्ते एकताको महाधिवेशन भन्दै राष्ट्रिय भेला गर्न सफल भयो । यसरी गोदार थापा सेवा समाजले राष्ट्रिय भेला बिथोल्न लागि परेको भन्दै गोदार थापा राष्ट्रिय सेवा केन्द्र लाई एकै घरको दाजु भाइ श्रीमती छोरा छोरी मिलेर खोलेको राष्ट्रिय सेवाकेन्द्र लाई गोदार थापको हक हितमा नभै परिवारिक हक हितको लागि खोलियको सस्था हो भन्न सम्म भ्याएको पाईयो भने कति पय सिन्धुलिकै गोदार थापाले राष्ट्रिय सेवा केन्द्रले खनिया खर्कको सार्की गाउमा लगेर कुल मन्दिर बनायको र आफुलाई त्यसमा चित्त नबुजेको सम्म गुनासो गरेको पाइयो ।यसरी यकै थरी थापा थापा बिच पदको लागि लडेको मनासिब भयन भन्ने कति पय अग्रज हरुको भनाई पनि न आयको हैन । 2400:1A00:B111:FD29:18A9:9FCC:AE93:D72F (कुरा गर्ने) १२:१२, २ जनवरी २०२२ (नेपाली समय)जवाफ