प्रयोगकर्ता वार्ता:भुपेन्द्र चौधरी
विषय थप्नुहोस्स्वरूप
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
-Nirjal stha (कुरा गर्ने) ००:४४, ७ मे २०१४ (युटिसी(UTC))
लेख सम्बन्धि
[सम्पादन गर्नुहोस्]भुपेन्द्र जी,
लेख सम्पादन गर्नु भएकोमा धन्यबाद .... तर तपाईले लेख लेख्दा मेरो नाम यो हो भनेर लेखी राख्नु पर्दैन ..सिधै बिषय-बस्तुमा गएर सम्पादन गर्न सकिन्छ ....लेख सम्पादन गरिसके पश्चात पुर्वावालोकन गर्नुस त्यपछि त्यसलाई संग्रह गर्नुहोला .......बिप्लब आनन्द ०८:५२, १४ मे २०१४ (युटिसी(UTC))
