सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:मुकुन्द प्रसाद भण्डारी

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

-२०५७ साल जेठ २५ गते देखी रेडियो नेपालमा कार्यरत। नेपालवाट डोटेली भाषाको समाचार र कार्यक्रमको पहिलो स्माचार वाचक एवं कार्यक्रम संचालक। सो भाषाको समाचार र कार्यक्रमको शुरूवात २०५७ साल असाढ ९ गतेदेखी भएको हो। -नेपाल जुनियर रेडक्रस सर्कल पञ्चोदय मा. बि.घनगढीको निर्वाचित अध्यक्ष (२०५२) -नेपाल ट्रेड यूनियन काग्रेस कोटीको सस्थापक अध्यक्ष हुदै लगातार ढुई कार्यकाल अध्यक्ष भएर काम गरेको। -इटहरी महाधिवेशनबाट निर्वाचित नेपाल प्रेस यूनियनको केन्द्रिय सदस्य एवं सेती अञ्चल संयोजक (२०६५) -लेखा समिति सदस्य(खुला) नेपाल पत्रकार महासंघ केन्द्रिय समि(२०७७)

मुकुन्द प्रसाद भण्डारीसँग छलफल सुरु गर्नुहोस्

छलफल सुरु गर्नुहोस्