प्रयोगकर्ता वार्ता:मुक्तक
विषय थप्नुहोस्स्वरूप
पछिल्लो टिप्पणी: ३ वर्ष अघि मुक्तकद्वारा विषय Muktakmarga (मुक्तकमार्ग )मा
मुक्तक ( Muktak )
मुक्तक जम्मा ४ हरफमा लेखिन्छ।
पहिलो, दोस्रो र चौथो हरफमा अन्त्यानुप्रास मिलाउनु पर्दछ तर तेस्रो हरफ स्वतन्त्र हुन्छ। तेस्रो हरफले अन्तिम हरफका निम्ति चोटिला बिषय बस्तुहरु सजाएको हुन्छ।
सारा दुखहरु पार भए रहर बढेर हजार भए मिठो कल्पनामा डुब्दै गएँ म जब हाम्रा आँखाहरु चार भए ।
(मुक्तकमार्ग)
Muktakmarga (मुक्तकमार्ग )
[सम्पादन गर्नुहोस्]MuktakMarga is a nepali muktak book.
in the muktakmarga, there are short & sweet muktak about love, country, culture, society , wealth, life, nature, future etc. one muktak from muktakmarga
भुल्न नसकिने बानी हो माया आत्मियताको खानी हो माया तृष्णित हृदयको प्यास मेट्छ त्यसैले त साथी पानी हो माया ।
MuktakMarga is a Nepali Muktak book from Suman Acharya. He published this book in 2019 AD (बि सं २०७५). In the MuktakMarga, there are 181 muktak.
one muktak from the MuktakMarga
सारा दुखहरु पार भए रहर बढेर हजार भए मिठो कल्पनामा डुब्दै गएँ म जब हाम्रा आँखाहरु चार भए ।
MuktakMarga (मुक्तकमार्ग) is a Goden gift for Nepali Literature. We hope , He gives us more book in near future. मुक्तक (कुरा गर्ने) ११:०७, ३ जुलाई २०२२ (नेपाली समय)