सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:यश चौतारे मगर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पछिल्लो टिप्पणी: ३ वर्ष अघि यश चौतारे मगरद्वारा विषय चौतारे मगर परिवारमा

विकिपिडियामा स्वागत छ!

[सम्पादन गर्नुहोस्]
नमस्ते, यश चौतारे मगरज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौँ!

-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) ०६:३०, ८ मार्च २०२२ (नेपाली समय)जवाफ

चौतारे मगर परिवार

[सम्पादन गर्नुहोस्]

१८ औं सताब्दीको उत्तराद्धमा १८ मगरात प्युठान देखि १२ मगरात गण्डक क्षेत्र, ग्रहौ राज्य , थुम कारिकोट, किपट अमराइ एवं साबिक स्याङ्जा जिल्ला, कारिकोट गाउ पन्चायत, वडा नम्बर ८ किपट तथा हाल स्याङ्जा जिल्ला कालिगण्डकी गाउँ पालिका वार्ड नम्बर १ कारिकोट किपट अमरैमा हर्षराम चौतारे मगरको आगमन भएको थियो। उहाँको ४ छोरा हिम (कटहरे सन्तान) महिला(नाम थाहा नभएको) सानैमा बितेको, साहिला महाबल (मुखिया सन्तान) र कान्छा बाबुराम (कप्तान सन्तान)। यस मध्ये जेठा सन्तान को एक गुण भारतमा हुनुहुन्छ भने अर्को गुण यथा स्थान मै हुनुहुन्छ। उहाँहरुमा माहिला माधव, साहिला खडक सिंह कान्छा (डेरे) मनकाजी।हाल उहाँहरुको नाति पलाती गाउँ हुनुहुन्छ। कान्छा बाजे बाबुराम सन्तान एक गुण (कप्तान स्न्तान) कपिलवस्तु जिल्लाको जिनुवा भन्ने स्थानमा हुनुहुन्छ। एक गुण साहिलाबाजे दिल बहादुरको ३ सन्तान। जस मध्ये २ गुण यथा स्थानमा स्व.तिल बहादुर, स्व ओम बहादुर उहाँहरुको छोरा नातीहरु हुनुहुन्छ। र एक गुण (काते) भारत भोपालमा हुनुहुन्छ। कान्छा बाजे हुम बहादुरको एक छोरी मात्रै हुनुहुन्थ्यो। उहाँ हाल पाल्पा हुनुहुन्छ। साहिला बाजे महाबल मुखिया) को सन्तानहरुमा जेठा स्व. टेक बहादुर चौतारे मगर माहिला सानोमै बितेको, साहिला स्व. राम प्रसाद (घाडे मुखिया) ग्वाइला स्व. ताराचन, कान्छा स्व.तिल बहादुर चौतारे मगर । लगायत ९ बहिनिहरुको जन्म भएको थियो। (गहिरेनी, आरनेनी, घुरडाडा हर्बले, मरिडाडेनी, घाकुनेनी अन्य थाहा नभएको) जस मध्ये सबै जना स्वर्गबास भै सक्नु भएको छ। जेठा स्व. टेक बहादुरको सन्तान जेठा यम बहादुर चौतारे मगर , माहिला कृष्ण बहादुर , स्व.साहिला शसिधर र कान्छा स्व.राम बहादुर चौतारे मगर । अनि १ बहिनी ( स्व . निम कुमारी चौतारे) हुनुहुन्थ्यो। तर चौतारे मगरको सट्टा कैयन भाइहरुले थापा मगर लेखिएको कारण आज चौतारे मगरको अस्तित्व राख्नको लागि यो लेख लेखिएको छ। यश चौतारे मगर (कुरा गर्ने) १४:०५, १४ मार्च २०२२ (नेपाली समय)जवाफ