प्रयोगकर्ता वार्ता:103.232.230.51

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नमस्ते, 103.232.230.51, तपाईंलाई विकिपिडियामा स्वागत छ। साथै तपाईंको योगदानको लागि धन्यवाद ! मलाई आशा छ तपाईंलाई विकिपिडिया मन पर्छ र तपाईं यहाँ रमाउनु हुनेछ। दुर्भाग्यवस, तपाईंले निर्माण गर्नुभएको मध्ये एक वा बढी पृष्ठहरू , जस्तै ":राष्ट्रिय अनुसन्धानको तलब स्केल", विकिपिडियाको दिशानिर्देश अनुसारको नहुन सक्छ तथा बनाउन पनि असम्भव हुन सक्छ।

तपाईं, विकिपिडियामा, नयाँ पृष्ठ कसरी बनाउने लेख पढ्न सक्नुहुन्छ। अलमलिनु भएको खण्डमा चौतारीमा छलफल गर्न सक्नुहुन्छ। अथवा सहायताका लागि वार्ता पृष्ठमा {{helpme}} लेखी, तपाईं आफ्नो प्रश्न सोध्न सक्नुहुन्छ। तल, अन्य केही थप सहयोगी लेखहरू दिइएको छ।

मलाई आशा छ तपाईं एक विकिपिडियन भएर लेख सम्पादन गर्दा रमाउनुभयो होला ! कृपया, वार्ता पृष्ठहरूमा जहिले पनि चार टिल्डहरूको; (~~~~) प्रयोग गर्नुहोला। तपाईंसँग कुनै प्रश्नहरू छन् भने, यहाँ सोध्नुहोला अथवा मसँग मेरो वार्ता पृष्ठमा पनि प्रश्न गर्न सक्नुहुन्छ। फेरि, स्वागत तथा धन्यवाद ! nShrestha १८:२०, ११ जनवरी २०२० (युटिसी(UTC))

यस राष्ट्रिय अनुसन्धानको तलब स्केल पृष्ठलाई विकिपिडिया देखि शीघ्र मेटिने भनेर एउटा ट्याग राखिएको छ । किनकि यसले शीघ्र मेट्नुपर्ने मापदण्डको सा६, अन्तर्गत अनाथ वा बहुविकल्पी पृष्ठ जुन: प्राविधिक मेट्ने आधारमा रहेको छ ।

  • बहुविकल्पी दुई वा थोरै विकिपिडिया पृष्ठहरू र जसको शीर्षक "(बहुविकल्पी)" मा समाप्त हुन्छन् अथवा,
  • यसको शीर्षकको बावजूद कुनै (शून्य) विकिपिडियामा अवस्थित पृष्ठहरू अस्वीकार गर्दछ ।

शीघ्र मेट्नुपर्ने मापदण्ड अन्तर्गत यस्तो पृष्ठहरू कुनै पनि समयमा मेटिन सक्छ । कृपया, अधिक सूचनाको लागि अस्पष्ट लेख दिशानिर्देशहरू हेर्नुहोस्

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । nShrestha १८:२०, ११ जनवरी २०२० (युटिसी(UTC))


यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।

यस कारण हामीले उसलाई उसको आइपी ठेगानाले चिन्न सक्छौं। यस्तो आइपी ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि नचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासित अलमलिनबाट बच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्