सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:175.40.103.91

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

समस्याको बारेमा

[सम्पादन गर्नुहोस्]

सर्वप्रथम त नेपालीभाषामा विश्वकोष निर्माण गर्नको लागि लागिपर्नुभएकोमा धन्यवाद। म यो विषय सम्बन्धित विज्ञ त होइन तर मेरो विचारमा मोबाइलबाट चलाउँदा देवनागरीमा प्रयोगकर्ता नाम राखेर लग इन गर्दा आएको हुन सक्दछ। मेरो विचारमा तपाईंले एक पटक यी कामहरु गर्नुस्-

  • कम्प्युटरबाट लग इन प्रयास गर्नुहोस् र आफ्नो खातामा केही समस्या छ कि हेर्नुहोस् अथवा
  • अंग्रेजी लिपि (ल्याटिन लिपि)मा नयाँ खाता खोलेर मोबाइलबाटै प्रवेश गर्ने प्रयास गर्नुहोस्

र अन्त्यमा लेखहरुको बारेमा, तपाईं लेखहरु निर्माण गर्दै जानुहोस्, लेखहरुलाई सुधार्न मेरो तर्फबाट गर्न सक्ने सहयोग म गरिदिउँला। धन्यवाद।--युकेश १६:२७, ८ मार्च २०१० (UTC)


यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।

यस कारण हामीले उसलाई उसको आइपी ठेगानाले चिन्न सक्छौं। यस्तो आइपी ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि नचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासित अलमलिनबाट बच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्