प्रयोगकर्ता वार्ता:49.244.238.217

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सावधान

सर्व प्रथम त 49.244.238.217 तपाईको योगदानको लागी नेपालीविकिपीडियाको तर्फबाट तपाईलाई धन्यवाद! तर तपाईले यसरी अनामीत भएर योगदान दिन उचित छैन। यसले गर्दा तपाईबाट यदी कुनै गल्ती भएर लेखहरुमा भेन्डालिज्मको खतरा उत्पन्न भएमा तपाईको आइ.पी. ठेगाना मा प्रतिबन्ध लगाउन पनि सकिने छ। जसले गर्दा तपाईँ हमेसाको लागी अथवा केही समयको लागी विकिपीडिया सम्पादन कार्यबाट बञ्चित हुनु हुनेछ। कृपया विकिपीडियाको निर्देशन र नियमावलीहरु पालन गर्दै आफ्नो खाता बनाएर सम्पादन गर्न राम्रो होला। यदी तपाईँको खाता छ भने प्रवेस गरेर मात्र लेख्न आग्रह गरिन्छ। बाँकी कुरा तपाईलाई तलको अंग्रेजी सुचना बाट जानकारी गराइएको छ। मलाई आशा छ तपाईले यो संदेस पढेर प्रवेस गरेर लेख्नु हुनेछ। खाता नभएमा नयाँ खाता बनाउनु हुनेछ।

  • धन्यवाद!

--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०३:२०, ९ अप्रिल २०१३ (युटिसी(UTC))


यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।

यस कारण हामीले उसलाई उसको आइपी ठेगानाले चिन्न सक्छौं। यस्तो आइपी ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि नचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासित अलमलिनबाट बच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्