प्रयोगकर्ता वार्ता:Aaniyo/contribution

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तपाईँको योगदानको म सराहना नगरी बस्न सकिन । तपाईँको योगदानमा म जस्ता लाखौँले आभार व्यक्त गर्न चाहन्छन् होला । तपाईँको योगदानको हामी सबै ऋणी रहने छौँ ।

सरोज कुमार ढकाल १८:१०, २५ नोभेम्बर २००९ (UTC)