प्रयोगकर्ता वार्ता:Anju Niraula

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Anju Niraula ज्यू
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईँलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोश हो जसमा विभिन्न विषयका जानकारीहरू सङ्ग्रहित हुन्छन्।

  • हालसम्म नेपाली विकिपीडियामा ३३,००४ लेखहरू छन्। यसलाई बढाउन तपाईँ हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईँ पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईँद्वारा सृजना गरिएका कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबैभन्दा पहिले दुईवटा लेख प्राय सोधिने प्रश्नहरूस्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईँको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेखहरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • सिक्नको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईँले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईँको नाम, वार्ता पृष्ठको लिङ्क र मिति लेखिदिन्छ।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रबन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

- Nawaraj Ghimireकुरा गर्ने ०९:४२, १७ अप्रिल २०१७ (युटिसी(UTC))

Upendra Niraula is a man of Struggle and hard work, Father Punya prasad Niraula and Mother Punya Kumari(Sita), Born at Dharan,25/January/1980, Brought up at Sano Kerkha of Jhapa District, Eastern Nepal. he has complected his primary and secondary school from Shaid Dharma bhakta Ma.Vi. kerkha. after his secondary school he has joined Damak Multipal College (Tribhuvan University)for I.Com. and He has moved to South India for further studies, He has achieved Bachelor Degree in Theology from Mew India Bible Seminary.

For the shake of his family and his future life he has started his Job carrier as a Sales man under the KUNJAL TRADE & SUPPLIERS at Dharan(Feb 2007-May 2009).Getting experience from marketing sector He got an opportunity to work in MALAYSIA, he worked as a All-Rounder in TANJONG TOKONG FOOD COURT, Penang Island of MALAYSIA.(Mar 2009-Dec 2011). Because of hard work and dedication towards his job he has promoted as a SUPERVISOR at Cafe GOODALL, George Town, Pulau Penang,(Jun 2011-Dec 2014).

Committed loyal and hard work person cant stay without doing any thing.

He married, his Wife and Children are settled at Surunga Municipality -03,  Eastern Nepal.

And then He began his next step of life with the same working spirit,dedication & caring towards his family and Company.

He worked at QATAR AIRCRAFT CATERING COMPANY (QACC), as a Group leader (Jun 2015-Nov 2015)

Presently, Nov 2015 onward He is working As A SOFT SERVICE SUPERVISOR with EMCOR FACILITIES SERVICES (EFS) at Tower 13, Pearl QATAR, State Of QATAR,


बिर्ता पन्चन, म, अनि निरौला परिवार : नेपाल को विभिन्न स्थान मा छरिएर रहनु भएका निरौला जिजु बाजे हरु, अनेकौ बिर्ता हरु प्राप्त गरेर आफू र आफ्नो सन्तति हरु को कुसल पालन पोषण गर्दै, छर छिमेकी हरु सग असल व्यबहार , कुल, रितिस्थिती आफ्नो परम्परा लाई सधै कायम र जगेर्ना गर्ने कुरामा सधै अग्रापङ्ती मा रहनु भएको छ । स्पष्टता, मिलनसार, कर्तव्यनिस्ठ अनि निडर व्यबहारिक बिषेशता बोकेको निरौला परिवार लाई आफ्नो बोली र ब्यबहार बाट सधै सबैको जय होस भनी कामना गर्न बाल्यकाल देखिनै सिकाइएको हुन्छ । नेपालभर छरिएका ठुला साना बिर्ता हरु मध्ये मेरो ब्यक्तिगत परिचय अनि पारिवारिक विवरण बोकेको बिर्ता हो "बिर्ता पन्चन " ! क्षेत्रफल को हिसाबले सानो क्षेत्र पन्चन , जैबिक बिबिधता र हरियाली को दृश्यले जो कोहि को पनि मन मा बस्न सक्ने सम्पदा को रूपमा परिचित छ । पुर्बी नेपाल को येहि प्रकृतिक रमणीयता मा जन्मेर हुर्किएको नाम हो नरनाथ निरौला , लाल कुमारी कोइराला सग बाल्यकाल मै बिबाह बन्धन मा बाधिएपछी , समयको परिबर्तन सगै एक नया पुस्ता , नया निरौला बंश लहरो सुरु भएको छ । पन्चन लाई आफ्नो कर्म थलो ठान्दै त्येहिको माटो मा आफ्नो मेहनती पसिना बगाएका तीन भाइ छोरा र दुई बहिनी छोरी का धनी हुन नरनाथ निरौला । हजुरबुबा नरनाथ र हजुर आमा लाल कुमारी लाई बंशलहरो को प्रमुख श्रोत को रुपमा लिने , आज को दिन सम्म ३४ जना, छोरी, छोरा बुहारी नाति पनाति हरुको नामावली स्पस्ट देखिएको छ ।

येहि लहरो भित्र समेटिएको म, पुर्ब अग्रज हरुले देखाउनु भएको बाटो, पूरा गर्न बाकी रहेका सपनाहरू को निरंतरता मा आफै लाई डोहोर्याउदै गर्दा । संसार लाई जिते पनि पुर्खा ले गर्नु भएको मेहनत अनि आजको दिन सम्म आइपुग्न भोगिएका दुख सुख लाई मैले भुल्ल हुदैन । ब्याक्ती भन्दा माथी परिवार , परिवार भन्दा माथी भातृत्तव अनि पुर्बज हरु द्वारा गरिल्याएका कुल र निरौला सस्कार हरु को जगेर्ना गर्न "निरौला बन्धु सेवा समाज" मा आबद्ध बनेर प्रत्यक्ष -परोक्ष नियमित सेवा गरिरहनु भएका अग्रज बन्धु हरु प्रती हृदय बाट कृतज्ञता ब्यक्त गर्दछु । सधै एक कदम अगाडि रहने बंशाणुगत गुण का धनी निरौला परिवार हरुको छाता जमघट स्थान कोटिहोम माइधार मन्दिर अनि निरौला बन्धु सेवा समाज केन्द्रिय कार्यसमिती मा रहनु भएका सकृय अग्रज हरु अध्यक्ष धर्मानन्द निरौला, माहासचिब ऋषि प्रसाद निरौला..


बन्धु हरुको सकृय भुमिका लाई निरौला बन्धु हरुको इतिहासमा सुनौला अक्षरमा लेखिनेछ । टाढा टाढा विश्व भरी छरिएर रहनु भएका बन्धु हरु लाई समेट्ने अनि केन्द्रिय गतिबिधी हरुको अबस्था लाई सुसुचित गराउने उदेश्य ले निर्माण गरिएको www.niroulabandhu.com.np Face Book अनि Twitter एकाउन्ट स्थानिय स्तर मा गरिने गोठ्धुप , कुल पुजा , बार्षिक रुप मा गरिदै आइएको महापुराण हरु बाट एकता नै बल हो भन्ने कुराको पुस्ठी गर्दछ । ब्याक्तिगत अनि प्रत्यक्ष रुप मा म जस्तै धेरै टाढा रहनु भएका बन्धु हरु लाई पनि विभिन्न माध्यम हुरु बाट एउटै छाता मुनि समेट्न सकियो भने, दाइ-भाइ बिच परिचय गर्नु पर्ने अबस्था सृजना हुदैन । क्षेत्र ठूलो अनि फराकिलो छ, समेट्नु पर्ने विषय हरु धेरै छन, हामी जुन ठाउमा जस्तो अबस्थामा रहे पनि, आफ्ना -आफ्ना अग्रज हरु कर्तव्य र व्यबहारिकता मा सधै एक कदम अगाडि हुनुहुन्छ , आफ्नो पू्र्खेउली थलो लाई सम्मान गर्दै, बर्तमान मा एक जुट बनेर अघि बडे "बन्धु" सब्दले सार्थकता पाउने छ । https://medium.com/@Upen20

क्रमश :

विकिमिडियन्स अफ नेपाल, प्रयोगकर्ता समूह[सम्पादन गर्नुहोस्]

नमस्ते सम्पादक मित्र, कृपया यस महत्वपूर्ण वार्तालापमा आफ्नो मत राख्न अनुरोध गर्दछु ।--MediaWiki message delivery (कुरा गर्ने) १८:२४, २९ अप्रिल २०१७ (युटिसी(UTC))