प्रयोगकर्ता वार्ता:Anup (usurped)

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नमस्ते
नमस्ते

नमस्ते!
Anup (usurped)जी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरु संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०६० लेखहरु छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरुविकिपीडिया:स्वशिक्षा पढ्नुहोस्।
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरुका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

शाश्वत(Shaswat) (वार्ता) १४:४५, १४ मार्च २०१२ (युटिसी(UTC))

मेरो विज्ञान-प्रविधि[सम्पादन गर्नुहोस्]

मेरो विज्ञान-प्रविधिSmall text


विज्ञान, प्रविधि, अनि म, दुनियनं आज, चिहाइरहेका छन् । संघारमा उभिएर म अनि मेरै समिपमा उभिएर जिस्काईरहेका छन् । भनिरहेका छन् । उत्ताउलिएर विज्ञानको युग हो । प्रविधिको जमाना हो । परिर्वतनका लागि विज्ञान र प्रविधि हो । जंगली युगको बर्रबरता होइन । विज्ञान प्रविधिको साम्राज्य हो । यो दुनियां, छिन भर छिनमा आफुलाई दुनियामा अनेकन नयां-नयां अपडेडहरुमा दुनियांलाई खुम्चाई सागुरा गल्ली झै बनाइसको छ। यो विज्ञान, प्रविधिले आज ।

आज, अनेकन अपडेडहरुमा, अनेकौं सुचनाहरुको माध्यमबाट, दुनियांलाई गाउमा परिणत गरिसकेको छ ।

कतैं फेसबुक, कतै टियुटर, त कतै निम्बुज, र अनि, कयांै र्सच इञ्जिन र सामाजिक संञ्जालबाट, दुनियांका, दुनियांलाई दुनियांका नयां-नयां ,र् भर्सन, अनि अपडेडहरु, छिनभरमा आफुलाई नयां अनि झन नयांमा अपलोड गरिरहेको छ ।

तर म, अनि, मेरो विज्ञान-प्रविधि अनि फेरी म==============================।


प्रकाश माकृहाङ

  1. REDIRECT ठूला अक्षर

नयाँ वर्ष २०६९ को शुभकामना[सम्पादन गर्नुहोस्]

-भवानी गौतम (वार्ता) १०:२८, १० अप्रिल २०१२ (युटिसी(UTC))


Hello, Anup. A request has been made at meta:Steward requests/SUL requests to usurp, or "take over", your username because another user would like to use it to edit. The changing username guideline allows a username that is not being actively used to be usurped if the user is given an opportunity to object and does not do so.

If you do not object to being renamed to a new username in order for another user to use the name you currently have, please log in and post a reply here saying so (you may also tell us what username you would like to be renamed to, or we will provide you with a generic one).

If you do nothing: the request may be filled shortly, and your account will be moved to a generic username. You may request that it be moved to a new username of your choice at any time.

If you object to being renamed: please log in and make an edit to this page clearly stating that you object to usurpation. Any objection on your part will prevent usurpation.

Please note that even if your current username is usurped, you can still edit and your data will not be lost; your preferences, watchlist, and other user settings will be transferred to a new username.

Thank you for your time. IndianWikipedian (कुरा गर्ने) १६:१९, २० मार्च २०१४ (युटिसी(UTC))

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, Anup (usurped)ज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]