प्रयोगकर्ता वार्ता:Arghakhanchi nepal

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

म थानेश्वोर पोख्रेल हाम्रो गाउ अर्घाखाची जिल्लाको पुर्बिभेगमा पर्दछ जिल्लाका ४१ गा बि श मध्धेको पणेना गाउ बिकास समिति हो र हाम्रो गाउमा बिभिन्न किसिमको भौगोलिक बनोटले भरिपुर्णछ गाउको वार्ड ९ बासाका रुख याहा तल दमार २ घर छन तिघर का मुलि ऋषिराम पोख्रेल र कालीदास पोख्रेल हुनुन्छ र चिउरीगोडा बलबाहादुर परियार माथि घामथारा गुनाखर पोख्रेल त्यस मास्तिर कोलपोरि शिबलाल पोख्रेलको छोरा अर्जुन पोख्रेलको खरक छ अब माथि जाउ भरलेनि बैध्धे पोख्रेल उहाको २ छोरा केशब पोख्रेल र नेत्र बन्दु पोख्रेल अहिले यो घरमा केसब पोख्रेल मत्रै बस्नु हुन्छ अब तेर्छो मौवारुख केसब पोख्रेल तल तल्लारे पेमनारायन पोख्रेल अब तेर्छो पाल्तिर पधेरे जिबलाल पोख्रेल तल नुनथला लेखनाथ पोख्रेल अब सिधा खोल्टा जाउ जाहा नारण पोख्रेल तिलक पोख्रेल सहित सबै परिवार बस्ने थलोहो यो घर तल्तिर जोईसी गुणानिधि पोख्रेलको घर छ यो घर दुनि माजर चुरामनि पोख्रेल यो घर एसो मास्तीर बासारुखको घर छ यो घरमा बुडिबजैको नाम थाहा छैन छोराहरू रामु बिष्णु र मेघराज पोख्रेलको बसाई छ यो घर मुनि नयर टामलाल पोख्रेल यि बुडाका २ छोरा छन यो घर मुनि न्वार रोमकान्त पोख्रेल र यो घरको कोखामा माजर रुद्रप्रसाद पोख्रेलको घर छ याहा उनीकी श्रीममी मात्रै बस्छीन