प्रयोगकर्ता वार्ता:Bam Janak
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
-Ganesh Paudel (कुरा गर्ने) ००:४६, २३ मार्च २०१३ (युटिसी(UTC))
चिरेर हेर यो छाती[सम्पादन गर्नुहोस्]
चिरेर हेर यो छाती हिमाल देख्छौ लेखिएको यो मुटुमा नेपाल देख्छौ जब माग्छ देशले म सँग रगत तब मैले बगाएको फेवाताल देख्छौ अत्याचारले पनि सिमा नाघी सक्यो अब क्रान्तिको राको र मसाल देख्छौ ए कति सार्छौ अझै सिमाको किलाहरू ? अब हेर त्यहा फलामको पर्खाल देख्छौ पराइ भयौ तिमी,के थाहा र मेरो बारेमा आएर हेर जिन्दगी यो बेहाल देख्छौ...