प्रयोगकर्ता वार्ता:Bhaktachhetri2017
विषय थप्नुहोस्स्वरूप
RATAMATA, RESSUNGA municipality -14 Gulmi मा रहेको रातामाटा एक रमणिय स्थन हो । जुन पहिले गुल्मि जिल्लाको पराल्मि गा.बि.स. पर्दथ्यो अहिले संबिधान निर्माण पश्चात यो गाउ रेसुङ्गा नगरपालिका वार्ड नम्बर १४ अन्तर्गत पर्दछ । यहाँ धार्मिक स्थलमा हिन्दु मन्दिर खड्ककालिका मन्दिर रहेको छ । यहाँ बिभन्न जातिहरुको बासोबास भएको गाँउ हो।
Bhaktachhetri2017सँग छलफल सुरु गर्नुहोस्
वार्ता पृष्ठहरू त्यस्ता हुन् जहाँ मानिसहरूले कसरी विकिपिडियामा सामग्री बनाउन सकिन्छ भनेर छलफल गर्छन्। Bhaktachhetri2017सँग जडान गर्न र सहकार्य गर्न नयाँ छलफल सुरु गर्नुहोस्। तपाईंले यहाँ के भन्नुहुन्छ अरूले हेर्नको लागि सार्वजनिक हुनेछ।