प्रयोगकर्ता वार्ता:Bhimr3

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

म भिम प्रसाद राई मेरो घर सोलुखुम्बु जिल्ला को देउसा ४ रिन्दपू मा भय को हो | मेरो बाबा मन बहादुर राई र आम जसमाया राई को दोस्रो सन्तान मा रहे को छु | बाबा भारतीय सैनिक मा ३० साल तिताउनु भयो र अहिले पेंसम मा हुनुहुन्छ सुबेदार मेजर | मेरो जन्म २०४३ साल फाल्गुन १३ गते सोहि ठाउँ मा भयो को थियो र मेरो दिदि राजु कला राई भाई ओशन कुमार राई बिक्रम राई बहिनि हरू प्यारी माया राई बिमला राई गण्गा राई