प्रयोगकर्ता वार्ता:Bidur Bhandari
विषय थप्नुहोस्ध्यौसुरे गीत ( Deausi re geet
[सम्पादन गर्नुहोस्]आहै ! भन मेरा भाइ हो - ध्यौसुरे आहै ! राम्ररी भन - ध्यौसुरे श्वोर मिलाईकन - ध्यौसुरे भन न भन - ध्यौसुरे हे ! राम्ररी भन - ध्यौसुरे हे !मेरा भाइ हो - ध्यौसुरे औसीको रातमा - ध्यौसुरे ४ भाइ साथमा - ध्यौसुरे आकाशका तारा - ध्यौसुरे झिलिमिली सारा - ध्यौसुरे हे !रातो माटो - ध्यौसुरे चिप्लो बाटो - ध्यौसुरे लड्दै पड्दै - ध्यौसुरे हे !आएका हामि - ध्यौसुरे ए ! ध्यौसी खेल्न - ध्यौसुरे ए !भन न भन - ध्यौसुरे मेरा भाइ हो - ध्यौसुरे राम्ररी भन - ध्यौसुरे श्वोर मिलाईकन - ध्यौसुरे यो घर कत्रो - ध्यौसुरे सिंह दरबार जत्रो - ध्यौसुरे दिन्छन दिन्छन - ध्यौसुरे दिनै आँटे - ध्यौसुरे गाऊ भाइ हो - ध्यौसुरे मै मागी दिउला - ध्यौसुरे आकाशका तारा - ध्यौसुरे सेल खाने दारा - ध्यौसुरे हे !आखाम बाखम - ध्यौसुरे सेलापुरी चाखम - ध्यौसुरे ए !भन न भन - ध्यौसुरे ध्युसेरे भन - ध्यौसुरे
भैली गीत ( Bhaile geet
[सम्पादन गर्नुहोस्]भैलिनी आईन आगन गुनिया चोलो मागन हे ! औसी को बारो गाई तिहारो भैलो
हरियो गोबर ले लिपेको लक्ष्मी पूजा गरेको हे !औंसी को बारो गाई तिहारो भैलो
हामी तेसै आएनौँ बलि राजा ले पठाको हे !औंसी को बारो गाई तिहारो भैलो by bidur bhandari