प्रयोगकर्ता वार्ता:Biplab Anand/Archive 3

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अभिलेख 2 अभिलेख 3 अभिलेख 4

बिप्लब आनन्दज्यू,
विकिपीडिया:प्रबन्धक सूचना पाटीमा राखेको सन्देशमा आफ्नो कुरा राख दिनको लागि अनुरोध गर्द छु । --तुल्सी भगत (वार्तालाप) ०८:१३, ६ जनवरी २०१६ (युटिसी(UTC))

प्रबन्धक सूचनापाटी

प्रबन्धकज्यू,
प्रबन्धक सूचनापाटीमा रहेको गृह पृष्ठको बारेमा छलफलमा आफ्नो विचार राखिदिनको लागि अनुरोध गर्द छु । --तुल्सी भगत (वार्तालाप) १०:१२, २१ जनवरी २०१६ (युटिसी(UTC)) help me #Sagar gnyawali (कुरा गर्ने) १३:५२, २२ अप्रिल २०१६ (युटिसी(UTC))

नमस्ते ! प्रबन्धकज्यू,
विकिपीडियाको प्रमुख लेखको लागी आवेदनहरू मतदान पूर्व प्रमुख लेखका मापदण्डहरू अनुसार तयार भए नभएको पूनरावलोकनको लागी एउटा सक्रिय समिति तयार गरिएको थियो सो समितिमा हाल प्रबन्धक वर्गलाई मात्र चुनिएको छ र अन्य ईच्छुक प्रयोगकर्ताले वार्ता पृष्ठमा आवेदन राख्दा हुन्छ भन्ने जानकारी गराउँद छु । ईच्छुकले आफ्नो हस्ताक्षर अवस्य राख्नुहोला र आफ्नो प्रयोगकर्ता पृष्ठमा ढाँचा {{FAAG topicon}}, {{FAAG User}} को प्रयोग गर्न नबिर्सिनुहोला । बढी जानकारीको लागि यो पढ्नुहोस्धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) १४:३४, ३ फेब्रुअरी २०१६ (युटिसी(UTC))

नमस्ते ! प्रबन्धकज्यू,
विकिपीडियाको उत्कृष्ट लेखको लागी आवेदनहरू मतदान पूर्व उत्कृष्ट लेखका मापदण्डहरू अनुसार तयार भए नभएको पुनरावलोकनको लागी एउटा सक्रिय समिति तयार गर्नु आवश्यक भएकोले इच्छुकले आफ्नो नाम मनोनयनको लागी उत्कृष्ट लेख समन्वय समितिका सदस्यहरूको तल हस्ताक्षर राख्नुहोला ।

विकिपीडिया प्रबन्धक समूहको तर्फबाट -- Tulsi Bhagat (वार्ता) धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) ०३:५८, ६ फेब्रुअरी २०१६ (युटिसी(UTC))

विकी ओमेन एडिटाथन २०१६ मा स्वागत् छ !

प्रिय बिप्लब आनन्द ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते ! आज , नेपाली विकिपीडियामा फेब्रुअरी ८, २०१६ देखि मार्च ८, २०१६ सम्म नारी सम्मानमा सर्मपित विकी ओमेन एडिटाथन २०१६ प्रतियोगिता सुरू भएको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ, सहभागीताको लागि यहाँ आवेदन फारम भर्नको लागि अनुरोध गर्दछौँ ।

विकी ओमेन एडिटाथन २०१६ समूहरको तर्फबाट सरोज कुमार ढकाल -- MediaWiki message delivery (कुरा गर्ने) ०५:३१, ८ फेब्रुअरी २०१६ (युटिसी(UTC))

GI edit-a-thon updates

Thank you for participating in the Geographical Indications in India edit-a-thon. The review of the articles have started and we hope that it'll finish in next 2-3 weeks.

  1. Report articles: Please report all the articles you have created or expanded during the edit-a-thon here before 22 February.
  2. Become an ambassador You are also encouraged to become an ambassador and review the articles submitted by your community.
Prizes/Awards

Prizes/awards have not been finalized still. These are the current ideas:

  1. A special barnstar will be given to all the participants who will create or expand articles during this edit-a-thon;
  2. GI special postcards may be sent to successful participants;
  3. A selected number of Book voucher/Flipkart/Amazon coupons will be given to the editors who performed exceptionally during this edit-a-thon.

We'll keep you informed.

Train-a-Wikipedian

We also want to inform you about the program Train-a-Wikipedian. It is an empowerment program where groom Wikipedians and help them to become better editors. This trainings will mostly be online, we may conduct offline workshops/sessions as well. More than 10 editors from 5 Indic-language Wikipedias have already joined the program. We request you to have a look and consider joining. -- Titodutta (CIS-A2K) using MediaWiki message delivery (कुरा गर्ने) २०:०१, १७ फेब्रुअरी २०१६ (युटिसी(UTC))

Women Edit-a-thon 2016 Updates

Namaste !!
Dear Biplab Anand/Archive 3, Thanks alot !! for signing up as a participant in the Women Edit-a-thon 2016; If not then sign up. We want to inform you that this edit-a-thon has already started and organised for only 7 days in auspicious occasion of International Women's Day to acquire specially the women's participation in the creative works. Here are a few handy tips:

  • ⓵ Before starting you may check the rules of the edit-a-thon once again.
  • ⓶ Don't forget article must only be notable Women's related title.
  • ⓷ If you want to contact in social media sites then Please see here.
  • ⓸ If you are posting about this edit-a-thon- on Facebook or Twitter, you may use the hashtag #WEAT2016
  • ⓹ Do you have any question or comment? Do you want us to clarify something? Please ask it here (on talk page).

Thank you and happy editing. --Tulsi Bhagat (वार्तालाप · योगदानहरू) sent using MediaWiki message delivery (कुरा गर्ने) १५:००, २ मार्च २०१६ (युटिसी(UTC))

नेपाली विकिपीडिया प्रबन्धक बैठक २०१६/मार्च

नेपाली विकिपीडियाको प्रबन्धकहरूको दोस्रो आधिकारिक बैठकको लागि आफ्नो नाम दर्ता गराउन अनुरोध गरिन्छ । यस बैठकमा नेपाली विकिपीडियामा रहेका प्रबन्धकहरू अनलाइन तथा अफलाइन रूपले बैठकमा भाग भाग लिनेछन। यस बैठकमा प्रबन्धकहरुले नेपाली विकिपडियामा वर्षभरी भएका कार्यक्रमहरुको विजेता तथा सहभागीहरुलाई सम्मान तथा नेपाली विकिपडियाका प्रबन्धकहरुको वार्षिक जमघट कार्यक्रमको बारेमा छलफल गरिने छ।नेपाली विकिपीडियाका सबै प्रबन्धकहरूलाई यस बैठकमा भाग लिन प्रोत्साहित गरिन्छ ।

अनुरोधकर्ता

नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट - Nabin K. Sapkota (कुरा गर्ने) ०४:०४, १० मार्च २०१६ (युटिसी(UTC))

जानकारी

Biplab Anand/Archive 3 ज्यू नेपाली विकिपीडियामा प्रबन्धकहरूको नै दैनिक सक्रियता कमी छ तेस्तो अवस्थामा मुख्य पृष्ठमा प्रमूख चित्रको बारेमा  कुनै विशेष नियम थिएन अहिले केही नया प्रबन्धकहरूले आफै सबै गर्ने भने झै तेस्मा पनि सुरक्षाको चाबी लगाईं दिनु भएछ आजको दिनमा त चाबी लगाउनु ठीकै थियो तर भोली पर्शिको मिति सबैमा सुरक्षा गरेर सक्रीय प्रयोगकर्ता को विकिपीडियामा रहेको आफ्नो पन प्रबन्धकले खोसे जस्तो लाग्छ । प्रमुख चित्रमा चित्र दुई दिन देखि आएको छैन हामीलाई राख्न अनुमति दिएको छैन ।Devraj poudel (कुरा गर्ने) ०१:३९, ११ मार्च २०१६ (युटिसी(UTC))

@Devraj poudel:: जहाँ सम्म भोली र पर्सीको प्रश्न छ त्यो चित्र @Tulsi Bhagat:ज्यूले राखिसकेकोले सुरक्षित गर्नु भएको हो । प्रमुख चित्रमा अझै पनि सबैको साझा सहभागिता छ, त्यसमा कुनै विशेष नियम लागू गरिएको छैन ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:१४, ११ मार्च २०१६ (युटिसी(UTC))
तपाईले मेरो कुरालाई अरु नै कुराले सच्याउनु भयो चित्र हाल्न पूरा मार्च महीना सुरक्षित गरिएको थियो अहिले हटाएर सुधारिएछ यहाँ । माफ़ गर्नु होला ।Devraj poudel (कुरा गर्ने) ०६:३०, ११ मार्च २०१६ (युटिसी(UTC))

सल्लाह दिनु

बिप्लब आनन्द जी नेपाली विकिपीडियामा कस्ता श्रेणीहरूको चलन छ हरू थपिएका या नथपिएक जस्तै श्रेणी:वैज्ञानिक की श्रेणी:वैज्ञानिकहरू? साथै यहाँ श्रेणी:किताबश्रेणी:पुस्तक गरेर दुई श्रेणी रहेका छन् र कुनै एउटा मात्र राखे राम्रो होला। कुन चाही राखे राम्रो होला ।--BRP ever १२:०६, १२ मार्च २०१६ (युटिसी(UTC))

यो वार्ता यहाँ गरिएको छ । धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) ०५:११, १३ मार्च २०१६ (युटिसी(UTC))

जानकारीको

मेरा लेख विकी विमिन एडिटाथन २०१६का लेखहरू खई चेक भका? बिप्लब आनन्द जी मैले लेखेका लेखहरु नाम परिवर्तनको कारणले चेक भएका छैनन् के कारणले हो ?-Devraj poudel (कुरा गर्ने) ०७:३७, १५ मार्च २०१६ (युटिसी(UTC))

@Devraj poudel:: मैले तपाईको नाम सहभागीहरूको सूचीमा जोडेको छु । केही समयमै तपाईको तथ्याङ्क अपडेट गर्नेछु ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:०७, १५ मार्च २०१६ (युटिसी(UTC))

तुल्सी भगत खाताको प्रबन्धक अधिकार साट्ने सम्बन्धमा

Biplab Anandज्यू,
कृपया ! हजुर यहाँ आफ्नो मत राख्नुहोला । धन्यवाद !
नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट तुल्सी भगत (वार्ता) --MediaWiki message delivery (कुरा गर्ने) १३:०९, १६ मार्च २०१६ (युटिसी(UTC))

सुझाव

Hello Sir,
Namespace Portal को लागि तपाईंको सुझाव चाहिएको छ, Please यहाँ आयेर आफ्नो सुझाव दिनुहोला। धन्यवाद Nepaboy (कुरा गर्ने) २०:०८, १६ मार्च २०१६ (युटिसी(UTC))

धन्यवाद

पोर्टल सुधरमा मदद गर्नु भएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद। Nepaboy (कुरा गर्ने) ०७:५१, १८ मार्च २०१६ (युटिसी(UTC))

लेख जाँच गर्न अनुरोध

अप्रिल महीनाको लागि प्रमुख लेख आवेदनमा झापा जिल्ला राखेको छू त्यसमा भएको कमी कमजोरी जाँचेर समर्थन विरोध गर्नु हुन अनुरोध गर्दछु । Devraj poudel (कुरा गर्ने) ०१:३०, २९ मार्च २०१६ (युटिसी(UTC))

मैथिली विकिपिडियाक सम्बन्धमे

नमस्ते बिप्लबजी,
मैथिली विकिपिडियामे मुख्य लेखमुख्य चित्रक जरुरी अछि कृपया देखल जाऊ आर आवेदन सेहो राखी हमर पूर्ण रुपसँ समर्थन य । धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) ०७:२६, ३० मार्च २०१६ (युटिसी(UTC))

विकिपरियोजना डेटाथन २०१६ मा स्वागत् छ !

विकिपरियोजना डेटाथन २०१६

नमस्ते Biplab Anandज्यू,
नेपाली विकिपीडियामा अप्रिल १५, २०१६ देखि मे १५, २०१६ सम्म विकिपरियोजना डेटाथन २०१६ प्रतियोगिता १ महिनाभरिको लागि सञ्चालन हुन गईरहेको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ र सहभागीताको लागि सहभागीता सुचीमा आफ्नो नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछौँ ।

विकिपरियोजना डेटाथन २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट तुल्सी भगत (वार्ता) --MediaWiki message delivery (कुरा गर्ने) १८:४८, ९ अप्रिल २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

तपाईको लागी एउटा सम्मान

अथक परिश्रम बार्नस्टार
4 BEING a GREAT n VALUABL नेपाली WIKIPEDIAN . . .

keep it up CHEERS Learnerktm (कुरा गर्ने) १८:३९, १ जुन २०१६ (युटिसी(UTC))

Biplab Anand

नमस्कार बिपलप जि, अग्रेजि ढाचालाई नेपलिमा कसरि गर्नु।? Tiger Gang (कुरा गर्ने) ०३:०१, ३० जुलाई २०१६ (युटिसी(UTC))

@Tiger Gang: नमस्ते, ढाँचालाई आयात गर्न यहाँ अनुरोध गर्न सकिन्छ । साथै मैले तपाईलाई आफ्नो प्रयोगकर्ता नाम परिवर्तन गर्न आग्रह गरेको थिए । तपाईको प्रयोगकर्ता नाम विकिपिडियाको नीतिलाई उल्लङ्घन गरिरहेको छ । अन्य कुनै जानकारीको लागि मेरो वार्ता पृष्ठलाई सम्झिनुहोला। धन्यवाद --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०३:१०, ३० जुलाई २०१६ (युटिसी(UTC))

Tiger_Gang

नमस्कार, मेरा नाम Computer_Fizz है। मैं गलत जगह (जो मैं शायद) तो कृपया मुझे माफ कर में यह संदेश दिया। हिन्दी अपनी मूल भाषा (मैं Google अनुवाद का उपयोग कर रहा हूँ), बहुत खेद है कि मेरे व्याकरण बुरा नहीं है। मेरा अनुरोध है कि उपयोगकर्ता "Tiger_Gang" अपने आईपी ब्लॉक छूट दी गई अधिकारों हटा दिया है, क्योंकि वे एक उपयोगकर्ता है कि अवरुद्ध किया गया था का एक वैकल्पिक अकाउंट कर रहे हैं चाहते हैं। पूर्ण जांच के लिए अंग्रेजी विकिपीडिया देखें। जब आप उत्तर, मुझे पिंग कृपया के रूप में मैं इस विकि बहुत बार जाँच नहीं है। सभी का सबसे अच्छा (और मेरे भयानक व्याकरण के लिए खेद है), Computer_Fizz। Computer Fizz (कुरा गर्ने) ०४:४९, ३१ जुलाई २०१६ (युटिसी(UTC))

नमस्ते Biplab Anand ज्यु

नमस्ते Biplab Anand ज्यु, म Tiger Gang हो। मलाई Ram Prasad Joshee ज्यु ले रोकावट गर्नुभएको छ। क्रिपाय मलाई रोकावट बाट हटाईदिनु होला। म विकिपिडियालाई खराब पार्ने छुइन। म विकिपिडिया लाई सुधार गरेर बिश्व सामु पुर्याउन सहयोग गर्छु।

नाम फेर्ने बिसयमा

नमस्कार बिप्लप आनन्द ज्यु, म मेरो नाम फेर्न चाहान्छु। म मेरो नाम Raaza Upreti राख्न चाहान्छु। त्यसैले कृपय मेरो नाम फेर्न सहयोग गर्नुहोला।

Raaza Upreti BUSY

१६:५१, १४ अगस्त २०१६ (युटिसी(UTC))
राजा उप्रेती ज्यू, तपाईको नाम परिवर्तन गर्न सकिदैन किनभने तपाई बहुभाषिक विकी साइटहरूमा निषेधित हुनुहुन्छ। सबभन्दा पहिले आफुलाई ती विकिहरूमा निषेध खुलाउन पहल गर्नुस। त्यस पश्चात मात्र नाम परिवर्तन अनुरोध गर्नुहोला ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:०४, १७ अगस्त २०१६ (युटिसी(UTC))

Rio Olympics Edit-a-thon

Dear Friends & Wikipedians, Celebrate the world's biggest sporting festival on Wikipedia. The Rio Olympics Edit-a-thon aims to pay tribute to Indian athletes and sportsperson who represent India at Olympics. Please find more details here. The Athlete who represent their country at Olympics, often fail to attain their due recognition. They bring glory to the nation. Let's write articles on them, as a mark of tribute.

For every 20 articles created collectively, a tree will be planted. Similarly, when an editor completes 20 articles, a book will be awarded to him/her. Check the main page for more details. Thank you. Abhinav619 (sent using MediaWiki message delivery (कुरा गर्ने) १६:५४, १६ अगस्त २०१६ (युटिसी(UTC)), subscribe/unsubscribe)

शीर्षक सच्याउने सम्बन्ध

मैले सृजना गरेको लेख को शीर्षक बिग्रीएको छ।जस्तै १८९६ ग्रीष्मकालीन ओलम्पिक हुनु पर्नेमा १८९६ ग्रीष्मकालिन ओलम्पिक भएको ।१९०४ हुनुपर्नेमा१९००४ ग्रीष्मकालीन ओलम्पिक भएको छ। साथै दक्षिण एसियाली खेलकुद को सुरूवाती ४ संस्करणमा पनि समस्या देखिएको छ। सुरूवाती ४ संस्करण यतिकै दक्षिण एसियाली खेलकुदमा जोडिएको छ।अर्को कुरा के विचित्र संसारमा नयाँ लेखहरू सृजना गर्न अनुमति दिनुहुन्छ ।धन्यवाद ! प्रयोगकर्ता:श्रेष्ठ भूपेन्द्र (श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) ०५:१९, १ सेप्टेम्बर २०१६ (युटिसी(UTC)))

श्रेष्ठ भूपेन्द्र जि तपाईंले अनुरोध गरेको पृष्ठहरू सच्याइएको छ । धन्यवाद रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०८:४४, १ सेप्टेम्बर २०१६ (युटिसी(UTC))
@श्रेष्ठ भूपेन्द्र:: माथिको शीर्षक समस्या @रमेश सिंह बोहरा: ज्यूले सच्याउनुभएको छ साथै दक्षिण एसियाली खेलकुदको प्रारम्भिक ४ संस्करणलाई गलत अनुप्रेषणको कारण मेटिएको छ । अब तपाई ती लेखहरूको निर्माण गर्न सक्नुहुन्छ । यदि विचित्र संसार नामक लेख विकिपिडियाको नीति अनुरुप हुनेछ भने अवश्य सृजना गर्नुहोस । धन्यवाद --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:२६, १ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

मेरो रूचि

म केही पोर्टलहरू निर्माण गर्न चहान्छु तर म त्यस विषयमा जानकार छैन त्यसैले , त्यसका लागि मलाई केही सहयोग गर्नुहुन्थ्यो कि।साथै नयाँ पोर्टल कसरी निर्माण गर्ने ? (श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) १०:३८, ४ सेप्टेम्बर २०१६ (युटिसी(UTC)))

प्रमुख लेख समन्वय समिति

नमस्कार बिप्लप आनन्द ज्यु, म नेपाली विकिपीडियाको प्रमुख लेख समन्वय समितिका सदस्य हुन चाहन्छु। यसको लागि मैले के गर्नु पर्छ। --राजा उप्रेती (कुरा गर्ने) ११:०७, २ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

नमस्ते @Raaza Upreti: ज्यू, प्रमुख लेख समन्वय समितिको सदस्य बन्ने इक्षा जाहेर गर्नुभएकोमा धन्यवाद । यस समितिका सदस्यहरू हाल नेपाली विकिपिडियाका प्रशासक तथा प्रबन्धकहरू मात्र छन् । तपाई यस पृष्ठको वार्तालापमा एउटा आवेदन गर्नुहोला, त्यस पश्चात समुदायको सहमतिको आधारमा हामी अगाडी बढ्न सक्छौ । धन्यवाद --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:२१, २ सेप्टेम्बर २०१६ (युटिसी(UTC))
बिप्लप जि, मैले यहाँ प्रमुख लेख समन्वय समितिको सदस्य

को लागि आवेदन भएरो छु। आफ्नो मत दिनुहोला। आशा छ तपाईं मलाई निराश गर्नुहुन्न । राजा उप्रेती (कुरा गर्ने)

बिप्लप जि म राजा उप्रेती हो। मलाई अन्य विकि बाट ब्लक गर्नुभयो र म ग्लोबल ब्लक भए। अब मैले के गर्नु पर्छ। के म नया अकाउन्ट बनाएर त्यो सबै योगदान नया अकाउन्टमा ल्याउन सक्छु। 36.253.255.243 (कुरा गर्ने) ०१:१९, ३ सेप्टेम्बर २०१६ (युटिसी(UTC))
राजा ज्यू, तपाईले विकिमिडिया परियोजनाका साइटहरूमा विविध खाताहरू खोलेर बर्बरता फैलाउनुभएको हुनाले तपाईलाई विश्वव्यापी ब्लक गरिएको छ । तपाईले यदि नयाँ खाता बनाउनु भयो भने यस खाताका योगदान नयाँ खाताको योगदानमा सार्न सकिदैन । मेरो विचारमा तपाई यहाँ विश्वव्यापी रोकावट फुकुवाको लागि विनम्रतापूर्वक आवेदन दिनुहोस । त्यहाँ लेख्नुहोला- म विकिपिडियाको एक नयाँ प्रयोगकर्ता भएको हुनाले म विकिको नीतिबाट अवगत थिइन् र म अब उपरान्त कुनै पनि खाताबाट बर्बरता फैलाउने छैन र मबाट भएको गल्तीलाई माफ गरी मलाई अहिलेलाई रोकावाटबाट फुकुवा गर्न अनुरोध गर्दछु भनेर निवेदन दिनुहोस । --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:५९, ३ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ !

Commons:Wiki Loves Monuments 2016 in Nepal

नमस्ते Biplab Anandज्यू,
नेपालका धार्मिक तथा सांस्कृतिक धरोहरलाई तस्विर मार्फत विश्व सामु उजागर गर्ने अभियानका साथ यहि सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म संचालन भइरहेको कार्यक्रम विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा यहाँको उल्लेखनिय सहभागिताको लागि हार्दिक निमन्त्रण गर्दछौ ।

विकी लभ्स मोन्युमेन्ट्स २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)-- MediaWiki message delivery (कुरा गर्ने) १८:५८, २ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

धन्यवाद !

धन्यवाद आनन्दज्यू तपाईले मेरो गल्तीको बेलैमा सुचना दिनु भयो ।अनि मलाई पोर्टल निर्माण गर्न सिकाइ दिनुन।--(श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) १२:२९, ४ सेप्टेम्बर २०१६ (युटिसी(UTC)))

@श्रेष्ठ भूपेन्द्र: ज्यू, नेपाली विकिपिडियामा पोर्टल हाल आएर सम्भव भएको छ । विकिपिडियामा एक नयाँ पृष्ठ निर्माण गर्दा जुन किसिमले शीर्षक राखिन्छ त्यसै प्रकार पोर्टल निर्माण गर्न पहिले पोर्टल: लेखेर शीर्षक राख्नुपर्छ । उदाहरणको लागि तपाई पोर्टल:नेपाल हेर्न सक्नुहुन्छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:५२, ५ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

प्रमुख लेख समन्वय समिति

बिप्लप जि, मैले प्रमुख लेख समन्वय समितिको सदस्य को लागि यहाँ आवेदन भएरो छु । आफ्नो मत दिनुहोला । आशा छ तपाईं मलाई निराश गर्नुहुन्न । --राजा उप्रेती (कुरा गर्ने) १२:३७, ४ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

@राजा उप्रेती: ज्यू, म छिट्टै त्यहाँ प्रतिक्रिया दिनेछु ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:५४, ५ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

बक्स सम्बन्ध

आनन्द ज्यू , धेरै दु:ख दियो नभन्नुहोला फेरि मैले सृजना गरेको पृष्ठ नेपाली महिला राष्ट्रिय भलिबल टिमको Infobox सच्चाइदिनु होला र तपाई सँग त्यस शीर्षक सम्बन्धि केहिकुरा जानकारी छ भने थपिदिनु होला । धन्यवाद ! (श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) ०४:३८, ७ सेप्टेम्बर २०१६ (युटिसी(UTC)))

@श्रेष्ठ भूपेन्द्र: ज्यू, मैले ढाँचामा सुधार गरेको छु हेर्नुहोला ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:४१, ७ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

मिलाउनु होला

आनन्द ज्यू २०१९ एएफसी एसिया कप छनोट चरण मिलाइदिनु होला।-- (श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) १५:३९, २१ सेप्टेम्बर २०१६ (युटिसी(UTC)))

@श्रेष्ठ भूपेन्द्र::  सफल भयो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:४६, २१ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

Eid Mubarak !

समन्वय समिति

नमस्ते Biplab Anand ज्यु, मैले नेपाली विकिपिडियामा अनेक सम्पादन, राम्रो छाटकाँट, अनेक नयाँ लेख लेखन र अनवरत योगदान दिएको छु र मेरो लेखन सैलिमा पनि सुधार हुदै आएको छ र म प्रमुख लेख तथा उत्कृष्ट लेखको समन्वय समिति हुन चाहान्छु । त्यसैले प्रमुख लेख समन्वय समितिउत्कृष्ट लेख समन्वय समिति लाई केहि दिनको लागि सुरक्षितबाट हटाइदिनुहोला किनभने म त्यहा आफ्नो नाम हाल्न चाहन्छु । राजा उप्रेती (कुरा गर्ने) १२:२१, २५ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

@राजा उप्रेती:: कृपया प्रमुख लेख समन्वय समितिउत्कृष्ट लेख समन्वय समितिको वार्ता पृष्ठमा अनुरोध गर्नुहोस् । मेरो तर्फबाट शुभकामना छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:५९, २५ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

RaazaBot

Hello Biplab Anand, I have request new bot RaazaBot which helps to archive threads from talkpage. So, Please help me by supporting me here. -राजा उप्रेती (कुरा गर्ने) १४:२७, २६ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

Sir Please express your views -राजा उप्रेती (कुरा गर्ने) ०२:३६, २७ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

Need Support

Hello Biplap Ji, I need your support for temporary sysop. Please Support me here -राजा उप्रेती (कुरा गर्ने) ०१:२८, २९ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

@राजा उप्रेती: Do you think you are ready to be an admin. You are not aware about Newari language. Please learn Newari language first and then request for adminship again. Hope you understand.Bibek broI am online

Purge ०९:०८, ३० सेप्टेम्बर २०१६ (युटिसी(UTC))

पृष्ठहरूलाई सुरक्षित

बिप्लप जि, यी मेरा पृष्ठहरूलाई सुरक्षित गरिदिनुहोला ।

--राजा उप्रेती (कुरा गर्ने) ११:५८, ३० सेप्टेम्बर २०१६ (युटिसी(UTC))

@राजा उप्रेती: कुन स्तरको पृष्ठ सुरक्षित गर्ने हो?--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:०१, ३० सेप्टेम्बर २०१६ (युटिसी(UTC))
Semi Protected --राजा उप्रेती (कुरा गर्ने) १५:२५, ३० सेप्टेम्बर २०१६ (युटिसी(UTC))
@राजा उप्रेती:  सफल भयो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:०६, ३० सेप्टेम्बर २०१६ (युटिसी(UTC))
Thank you --राजा उप्रेती (कुरा गर्ने) ००:२३, १ अक्टोबर २०१६ (युटिसी(UTC))

Vandalism in my user page

बिप्लप जि,मेरो प्रयोगकर्ता पृष्ठहरूलाई पनि सुरक्षित गरिदिनुहोला । किनभने यो IP प्रयोगकर्ता (Special:Contributions/36.253.254.83) ले मेरो तथा अरु पनि प्रयोगकर्ताको पृष्ठमा अश्लील सामग्रीहरूको प्रयोग गरेका छन ।यो प्रयोगकर्ताले मेरो प्रयोगकर्ता पृष्ठमा (File:Woman-nude-03.jpg) जस्तो तस्बिर हालिदिएका थिए ।यो प्रयोगकर्तालाइ Nirjal जी ले block पनि गरिसक्नु भएको छ ।त्यस कारण अरु प्रयोगकर्ता बाट यो रोक्न मेरो प्रयोगकर्ता पृष्ठ सुरक्षित गरिदिनु होला ।धन्यबाद-Bibek broI am online Purge ००:३०, १ अक्टोबर २०१६ (युटिसी(UTC))


बिप्लप जि, यी प्रयोगकर्ता पृष्ठहरूलाई पनि सुरक्षित गरिदिनुहोला किनभने यी पृष्ठहरूलाई हरुलाइ अरु IP ले संपादन गर्नुपर्ने कुनै काम छैन

Bibek broI am online Purge ०२:०६, १ अक्टोबर २०१६ (युटिसी(UTC))

प्रमुख लेख समन्वय समिति

नमस्ते! Biplab Anand जी! मैले प्रमुख लेख समन्वय समितिको सदस्य को लागि यहाँ आवेदन गरेको छु । आफ्नो मत दिनुहोला । आशा छ तपाईं मलाई निराश गर्नुहुन्न । --राजा उप्रेती (म सँग कुरा गर्नुहोस) ०३:०६, १ अक्टोबर २०१६ (युटिसी(UTC))

Notice

Biplab jee, please check this user राजा उप्रेती. He is the most dishonest user I have ever seen in wikipedia. He has no any talents or experience but keeps on asking rights like sysyop in various wikis. He also keep on doing unusual activities like creating a bot without any knowledge of programming. When I oppose his request in his proposal he just removes my comment without explanation. So please think deeply about him.Bibek broI am online Purge ०४:००, १ अक्टोबर २०१६ (युटिसी(UTC))

IP रोक माफी

उपरोक्त सम्बन्धमा IP रोक माफी नामक अधिकार पाऊँ भनी यो पेस गरेको छु । --राजा उप्रेती (म सँग कुरा गर्नुहोस) १५:१३, १ अक्टोबर २०१६ (युटिसी(UTC))

@राजा उप्रेती: राजा उप्रेतीज्यु, हजुरको प्राप्त निवेदन (यँहा हेर्नुहोस्) खारेज गरिएको छ। --तुल्सी भगत (वार्तालाप) १६:००, १ अक्टोबर २०१६ (युटिसी(UTC))
@Tulsi Bhagat: सुझावको लागि धन्यवाद । -राजा उप्रेती (म सँग कुरा गर्नुहोस) १६:३२, १ अक्टोबर २०१६ (युटिसी(UTC))

विकिथन-५ (संग्रहः२०१६) मा स्वागत् छ !

विकिथन-५

समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले २०७३ असोज १५ (घटस्थापना) देखि कार्तिक २१ (छठ) सम्म पाँचौं नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।कृपया यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं ।

विकिथन-५ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)--MediaWiki message delivery (कुरा गर्ने) १३:३८, २ अक्टोबर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

Happy dashain

Help

Hello Biplab jee, please help me convert Bluetooth from english wiki to ब्लुटुथ in Nepali wiki. Can you do so??I am wikipedian Talk ००:०३, ३ अक्टोबर २०१६ (युटिसी(UTC))

Congratulations!!

Hi Biplab,
I'd like to huge congrats you on your promotion to Global Sysop. You doing great job globally. Best Wishes from me.तुल्सी भगत (वार्तालाप) ०३:१२, ७ अक्टोबर २०१६ (युटिसी(UTC))

@Tulsi Bhagat: Thanks--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:५१, ७ अक्टोबर २०१६ (युटिसी(UTC))

दशैँ २०७३को मंगलमय शुभकामना

सन्देश

You have new messages
You have new messages
नमस्कार, Biplab Anand ज्यू . तपाँईको लागी यहाँ विकिपीडिया:चौतारी (विचार)मा एक सन्देश छ।
तपाँई यो सुचनालाई कुनै पनि बेला मेटाउन सक्नु हुने छ, यसको लागी वार्ता सम्पादनमा गएर {{Talkback}} अथवा {{Tb}} मेटाउनु होला।

विकिपिडिया विचार सम्बन्धी छलफलहरू भइरहेको हुँदा प्रमुख लेख विषयमा आफ्नो राय राख्नुहोला । —JuniorX2 ChatHello! ०३:१८, ३१ अक्टोबर २०१६ (युटिसी(UTC))

विकिपिडिया एसियन महिना २०१६

विकिपिडिया एसियन महिना २०१६ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु । MediaWiki message delivery (कुरा गर्ने) ०५:१८, ३१ अक्टोबर २०१६ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१६ मा स्वागत छ !

शुभ प्रभात सम्पादक साथीहरू विकिपिडिया एसियाली महिनाको शुरूवात भईसकेको छ । यस कार्यक्रम सम्बन्धी केही जानकारी देहाय बमोजिम रहेको छ ।

  • तपाईको लेखलाई यस औजार मार्फत पेश गर्नुहोला । कृपया माथि दाँयाको 'लगइन'मा थिच्नुहोला र OAuth ले बाँकी कार्य गर्नेछ । तपाईले

इन्टरफेसको भाषालाई समेत माथि दाँयाबाट परिवर्तन गर्न सक्नुहुनेछ ।

  • तपाईले आफ्नो लेख पेश गरे पश्चात उक्त औजारले लेखमा एउटा ढाँचा थप गरि दिनेछ तथा आयोजकहरूले पूनरावलोकनको लागी आवश्यक चिन्ह समेत थप गरि दिनेछ । तपाईले आफ्नो प्रगती लाई यस औजारको प्रयोगबाट हेर्न सक्नु हुनेछ, जसले तपाईको कतिवटा स्विकारयोग्य लेखहरू छन् भने देखाउने छ ।
  • सहभागीहरू मध्ये जसको स्विकारयोग्य ४ लेखहरू भएको खण्डमा निजले विकिपिडिया एसियाली महिना पोस्टकार्ड प्राप्त गर्नेछन् । यदि तपाईले १५ वटा स्विकारयोग्य लेख बनाउनु भएको खण्डमा विशेष पोस्टकार्ड प्राप्त गर्नु हुनेछ । नेपाली विकिपिडियामा सर्वाधिक स्विकारयोग्य लेख तयार गर्ने विकिपिडियनलाई "विकिपिडिया एसियाली राजदुत"को रूपमा सम्मान गरिनेछ र निजलाई पोस्टकार्डको अलावा हस्तारक्ष भएको प्रमाणपत्र समेत प्रदान गरिनेछ ।
  • यदि तपाईले औजारको पहुँचमा समस्या भएमा तपाईले यस पृष्ठमा रहेको तपाईको प्रयोगकर्ता नामसँग पेश गर्न सक्नु हुनेछ ।
  • यदि तपाईका कुनै प्रश्न भए, तपाईले हाम्रो प्रश्न तथा जबाफ पृष्ठ हेर्न सक्नुहुनेछ वा विकिपिडिया एसियाली महिनाको वार्ता पृष्ठमा राख्न सक्नु हुनेछ ।

कृपया नोट गर्नु होला १ नोभेम्बर २०१६ देखि ३० नोभेम्बर २०१६ (UTC) सम्म गरिएको सम्पादन मात्र गणना हुने छ ।
आयोजकहरूको तर्फबाट -- nirjal stha

प्रमुख लेख समन्वय समिति

Biplab Anandज्यू,
कृपया ! हजुर यहाँ आफ्नो मत राख्नुहोला । धन्यवाद !JuniorX2 ChatHello! ०२:३९, ४ नोभेम्बर २०१६ (युटिसी(UTC))

उत्कृष्ट लेख समन्वय समिति

Biplab Anandज्यू,
कृपया ! हजुर यहाँ आफ्नो मत राख्नुहोला । धन्यवाद !JuniorX2 ChatHello! ०२:३९, ४ नोभेम्बर २०१६ (युटिसी(UTC))

वार्ताको लागि अनुरोध

नमस्ते, यस नेपाली विकिपिडियाको चौतारीमा प्रस्ताव गरिएको यस छलफलमा भाग लिन अनुरोध गर्दछु । धन्यवाद -- SeniorStar Talk १६:१०, २९ नोभेम्बर २०१६ (युटिसी(UTC))

वार्ताको लागि अनुरोध

नमस्ते, यस नेपाली विकिपिडियाको चौतारीमा प्रस्ताव गरिएको यस छलफलमा भाग लिन अनुरोध गर्दछु । धन्यवाद -- SeniorStar Talk १६:०९, २९ नोभेम्बर २०१६ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१६ कार्यक्रम सम्पन्न हुन गई रहेको छ । तपाईको सक्रिय सहभागिताको लागी विकिपिडिया एसियाली महिना २०१६ को आयोजक समूहको तर्फबाट धन्यवाद दिन चाहन्छु ।

कार्यक्रम सम्बन्धी थप जानकारीहरू

  • तपाईले आफ्नो लेख पेश गरे पश्चात उक्त उपकरणले लेखमा एउटा ढाँचा थप गरि दिनेछ तथा आयोजकहरूले पूनरावलोकनको लागी आवश्यक चिन्ह समेत थप गरि दिनेछन। तपाईले आफ्नो प्रगतीलाई यस उपकरणको प्रयोगबाट हेर्न सक्नु हुनेछ, जसले तपाईको कतिवटा स्विकारयोग्य लेखहरू छन् भनी देखाउने छ । यदि उक्त उपकरणमा कुनै समस्या भई लेख पेश गर्न नसकिएको खण्डमा मेटाको यस पृष्ठमा पेश गर्न सक्नु हुन्छ ।
  • सहभागीहरूले आफुले तयार गरेको लेखहरूलाई नोभेम्बर र डिसेम्बर २ गतेसम्म यस पृष्ठ मार्फत पेश गर्न सक्ने छन् ।
  • सहभागीहरूले आफ्नो जानकारीहरू यस फारममा भर्न हुनको लागी अनुरोध गरिन्छ । यसमा फममा भरिएको जानकारी अनुसार सहभागिहरूलाई थप जानकारी तथा सम्पर्क गरिनेछ ।
 
 

आयोजकहरूको तर्फबाट -- nirjal stha

 

विकिपिडिया बर्बरता रोकथाम सम्बन्धमा

नमस्ते सम्पादकज्यू ,
हाल नेपाल विकिपिडियामा सम्पादन तथा सम्पादकको संख्या बढ्दै गई रहेको हुँदा समय समयमा अज्ञात IP address बाट बर्बरता हुने गरेको छ भने यस्तो बर्बरताको रोकथामको लागी विकिपिडियामा २ जना प्रयोगकर्ता जाँच चाहिने भएकोले सो अधिकारको लागी योग्य उम्मेदवारको रूपमा बिप्लब आनन्दतुल्सी भगतका नाम प्रस्ताव स्वरूप प्राप्त भएको छ । कृपया, यहाँयहाँ दुवै प्राप्त निवेदनमा आफ्नो अमूल्य मत राखि बर्बरता रोकथाममा सहयोग गरीदिनको लागी बिनम्र अनुरोध गर्द छु । --MediaWiki message delivery (कुरा गर्ने) ०७:३८, २ डिसेम्बर २०१६ (युटिसी(UTC))

जानकारी पाउ भन्ने सम्बन्धमा

नमस्कार, बिप्लप आनन्द जि! म मेरो प्रयोगस्थल लाई अरुको सम्पादन बाट सुरक्षित गर्न सक्छु कि सक्दैन। अनि कसैको प्रयोगस्थल बाट copy गरि पृष्ठ बनाउनु कत्तिको नैतिकता को काम हो जानकारी पाउँ। सन्दिप अधिकारी (कुरा गर्ने) ११:४०, २ डिसेम्बर २०१६ (युटिसी(UTC))

@सन्दिप अधिकारी: नमस्ते,

तपाई स्वयंले त आफ्नो प्रयोगस्थललाई सुरक्षित गर्न सकनुहुन्न, तर त्यसको लागि तपाई आफ्नो प्रयोगस्थलको वार्ता पृष्ठमा सुरक्षित गर्न अनुरोध गर्न सक्नुहुन्छ । प्रयोगस्थलबाट के कपी गर्न खोज्नु भएको हो? --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:०९, ९ डिसेम्बर २०१६ (युटिसी(UTC))

कसैले मेरो प्रयोगस्थलबाट कपि गरि पृष्ठ बनाएको छ। जुन विकिपीडिया:विकिपीडिया एसियाली महिनामा बनेको हो। तेसैले कृपया मेरो प्रयोगस्थल लाई सुरक्षित गरिदिनुहोला। सन्दिप अधिकारी (कुरा गर्ने) ०५:०९, १७ डिसेम्बर २०१६ (युटिसी(UTC))

सहयोग

आनन्द जी तपाईं सँग उपलब्ध छ भने रेडबुल फुटसल लिग २०७३ को लोगो उक्त शीर्षकमा अवलोड गरिदिनुस् न । धन्यवाद ! (श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) ०१:००, ९ डिसेम्बर २०१६ (युटिसी(UTC)))

@श्रेष्ठ भूपेन्द्र: अवश्य --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:१०, ९ डिसेम्बर २०१६ (युटिसी(UTC))

पुन: निवेदन

rights का लागि फेरि निवेदन गरेको छु । कृपया मत राखिदिनुहोला । धन्यवाद : :) लर्नरktm ०७:५३, ९ डिसेम्बर २०१६ (युटिसी(UTC))

About JuniorX2's user-rights

Hi Biplab. Currently, JuniorX2 is globally locked due to cross-wiki abuse. He, really, is a sockpuppet of Sarojupreti, currently locked for abusing multiple accounts at enwiki and Commons. I'm not sure that he can gain the importer and autopatrol rights at newiki and maiwiki, because he abused of multiple accounts and he is currently globally locked. Is possible to remove his user-rights on ne and maiwiki? I read here and maiwiki that the sysop rights can remove these rights. And sorry, I've accidentally reverted your edit :-( Kind regards. Ks-M9 (कुरा गर्ने) २१:५३, १६ डिसेम्बर २०१६ (युटिसी(UTC)).

Hi Ks-M9,  User rights removed. Regards — तुल्सी भगत (वार्तालाप) ०१:१५, १७ डिसेम्बर २०१६ (युटिसी(UTC))
Hi @Ks-M9: Thanks for the info, the user-rights of Junior was revoked by @Tulsi Bhagat:. And no worries about the revert, it's happen sometimes.--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०४:०५, १७ डिसेम्बर २०१६ (युटिसी(UTC))
Thanks! Ks-M9 (कुरा गर्ने) ०७:२५, १७ डिसेम्बर २०१६ (युटिसी(UTC)).

Checkuser

Hello, Biplab Anand.

Since your request for checkuser was successful, and you are identified to the foundation, I have given you the flag. Please contact an operator on IRC (see meta:IRC/Channels#wikimedia-privacy) to get access to the #wikimedia-privacy and #wikimedia-checkuser channels. Also, please subscribe to the checkuser-l mailing list. Congratulations and regards, Mentifisto (कुरा गर्ने) १२:४३, १८ डिसेम्बर २०१६ (युटिसी(UTC))

@Mentifisto: Thanks. --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:४७, १८ डिसेम्बर २०१६ (युटिसी(UTC))

Alvida

Namaste Biplab Jee, Thanks for helping me in every field. Finally i have finished my journey in wikipedia and leaving it bcoz i have been globally blocked. Please c*ontact me if you can help me. ALVIDAJuniorX2 ChatHello! १५:१४, १८ डिसेम्बर २०१६ (युटिसी(UTC))

सहयोग सम्बन्धमा

नमस्कार प्रयोगकर्ता ज्यू । मैले सृजना गरेको सातौं राष्ट्रिय खेलकुद २०७३ जुन एक महत्त्वपूर्ण र विशिष्ट शीर्षकहरू मध्ये एक हो ।जुन अब नजिकिदै छ।यस शीर्षक सँग सम्बन्धि अन्य लेखहरू तथा शीर्षकहरू नेपाली विकिमा थप्नु पर्ने देखिन्छ र यो काम म एक्लैको सामर्थ्यमा असम्भव छ।त्यसकारण यस लेखका निम्ति सहयोग गर्नुहुन विनम्र अनुरोध गर्दछु। धन्यवाद ! (केही सल्लाह सुझावको अपेक्षामा) (अरू प्रयोगकर्ताहरू माझ पनि यो सुचना पुर्याउनु होला ।)

(श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) ०२:२१, २२ डिसेम्बर २०१६ (युटिसी(UTC)))

@श्रेष्ठ भूपेन्द्र:: अवश्य पनि म सहयोग गर्नेछु ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०३:३१, २२ डिसेम्बर २०१६ (युटिसी(UTC))

Merry Christmas !

JuniorX2 ChatHello! ११:४६, २३ डिसेम्बर २०१६ (युटिसी(UTC))

छलफलमा सहभागिताको लागी

Outreach Program सम्बन्धी छलफल भई रहेको हुँदा यहाँ छलफल मा तपाईको सहभागिताको लागी अनुरोध गर्दछु । कुरा गर्ने

छलफलमा सहभागिताको लागी

सम्पादक साथीहरू नेपाली विकिपिडियाको चौतारीमा सम्पादक भेला सम्बन्धि छलफल भई रहेकोले सहभागिता तथा तपाईहरुको आफ्नो विचार राख्नको लागी अनुरोध गर्दछु । Nirjal Stha