प्रयोगकर्ता वार्ता:Chandramani

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चन्द्रमणि जी तपाइले आफ्नो नाम लेख्न मन लाग्यो भने चारवटा ~ संगै लेख्नुहोस् । त्यो लेखमा युकेशजी ले बनाएको लेखमा तपाइलाइ आफ्नो नाम थप्न मन लागेको भए कुनै लेखमा आफ्नो नाम लेख्नुहोला । अरुले लेखेको लेखमा सुधार गरनुहोस् तर उसको नामनै हटाइदिन त भएन नि। उसको credits, श्रेय उसको नाम त हो । कृपया आफ्नो लेखमा मात्र आफ्नो नाम लेख्नुहोला । जस्तै यो लेखको यो भागमुनि मेरो नाम हुनेछ । राजेश १५:४९, ५ मे २००७ (UTC)

धन्यबाद राजेश जी 202.79.62.21 ०७:०८, २३ मे २००७ (UTC) चन्द्रमणि

भुलवश यो भयो प्यारा अब बिर्सिदेऊ जे भयो भइगयो सारा अब बिर्सिदेऊ

कम्पित हुदै मन रूला हिजोको गुन्जनमा प्रेमबचन छद्मभेशी नारा अब बिर्सिदेऊ

खहरेले निलेछ धान झुल्ने फाटंलाइ जाइ सयपत्री फुल्ने गह्रा अब बिर्सिदेऊ

उड्दै गयोउ खस्ने कहा चुडिएको चंगा सरी सुवासिलो माटो प्रिय धरा अब बिर्सिदेऊ

कटूस काफल रुदै झरे न्याउलीको बिरहमा चुथ्रो अनि खनिउको जरा अब बिर्सिदेऊ

जगत सिन्ची जिबन फुलाउने आशा थियो काली झाली माली रहे थारा अब बिर्सिदेऊ

सुटुक्कको कानेखुशी चट्यान्ग जस्तो पड्केपछी जसरि नि तिर्छु भन्ने दुधको भारा अब बिर्सिदेऊ How can i publish it, रजेस जि  ?