सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Dahal Gopal

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गोपाल दाहाल

[सम्पादन गर्नुहोस्]

ओखलढुंगा जिल्ला लिखु गाउँपालिकामा जन्मिएका गोपाल दाहाल एक चर्चित फोटो पत्रकार हुन । उनि हाल राष्ट्रिय समाचार समिति (रासस)मा फोटो पत्रकारको रुपमा काम गर्दै आएका छन् । वि.सं. २०७२ साल देखि मिडिया जगतमा आएको उनि धेरै अनुभवी फोटो पत्रकारको रुपमा चिनिन्छन् । कठिन परिस्थितिको अनुरुप उनि पूर्व अर्थमन्त्री प्रकाश शरण महतको सचिवालयमा फोटोपत्रकारको रुपमा काम गरिसकेका उनि चर्चित कार्यक्रमहरु अन्तर्राष्ट्रिय चलचित्र महोत्सव,काठमाडौं कलिङ्ग साहित्य महोत्सव,चीन चलचित्र महोत्सव लगाएत धेरै कार्यक्रमहरु उनले फोटोग्राफी हेडको रुपमा काम गरि सकेका छन्। उनको आफ्नै अनलाइन सारा टाइम्स डटकम छ भने डीजी कृयशनका सञ्चालक समेत हुन्। उनले राजनितिक बिषयमा फोटो पत्रकारिता गर्ने गोपाल दाहाल निरन्तर रुपमा नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय छन्।

विकी विमिन एडिटाथन २०२५ मा सहभागी हुने सम्बन्धमा

[सम्पादन गर्नुहोस्]